नेपालगंजमा थप १ जनामा कोरोना संक्रमण
काठमाडौं, २६ वैशाख-नेपालगंजमा थप १ जनामा कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०२ पुगेको छ । 'नेपालगंजको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ । उहाँ १६...
विराटनगर, १२ असार । प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुुरस्कार–२०७८ वाट प्रदेश एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुुरस्कृत गरेको छ । प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशिल पत्रकारलाई रु १ लाख नगद तथा सम्मानपत्र सहित पुुरस्कृत गरेको हो ।
पुुरस्कृत हुुनेहरुमा गंजवहादुुर दाहाल झापा, कौशल चेमजोम उदयपुुर, गोविन्द चन्द क्षेत्री झापा तथा ललिता भट्टराई मोरङ हुुनुुहुुन्छ । उहाँहरुलाई प्रदेश एकका मुुख्यमंत्री शेरधन राई तथा आन्तरिक मामिलातथा कानुुनमंत्री हिक्मत कुुमार कार्कीले सम्मान एंव पुुरस्कृत गरेका गर्नुु भएको थियो ।
कार्यक्रममा मुुख्यमंत्री राईले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनिय वनाउनुु आवश्यक रहेकोमा जोड दिनुुभयो । मुुलुुकमा संघियता कार्यान्वयमा आएका कारण पत्रकारिता क्षेत्रको विकासमा वल पुुगेको भन्दै संघियताको रक्षागर्ने गरि सकारात्मक समाचार सम्प्रेषणगर्न पत्रकार जगत लाग्नुुपर्ने उहाको भनाई थियो ।
नाकारात्मक र गलत समाचारले पत्रकारिता क्षेत्रकोप्रतीको विश्वास गुुम्न सक्ने भन्दै सत्य तथ्य समाचार सम्प्रेषणगर्नुुपर्नेमा उहाले जोड दिनुुभयो । आन्तरिक मामिलातथा कानुुनमंत्री कार्कीले पत्रकारिता क्षेत्रको समग्र विकास ,पत्रकारहरुको वृद्धि विकास र पत्रकारलाई प्रोत्साहित गर्ने गरी सरकारले आगामी वर्षको वजेटमा धेरै कार्यक्रम संवोधन गरेको उल्लेख गर्नुुभयो ।
राष्ट्रिय पत्रकारिता दिवशको अवसर पारेर प्रत्येकवर्ष प्रदेश न १ का वरिष्ठ एंव क्रियाशिल पत्रकारलाई प्रदेश सरकारले सम्मान गर्दै आएकोमा यो वर्ष कोभिडका कारण पुुरस्कार वितरणमा केहि ढिलाई भएको आन्तरिक मामिला तथा कानुुन मंत्रालयका प्रवक्ता एंव कार्यक्रम महाशाखा प्रमुुख कमल थापाले वताउनुुभयो ।
काठमाडौं, २६ वैशाख-नेपालगंजमा थप १ जनामा कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०२ पुगेको छ । 'नेपालगंजको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ । उहाँ १६...
काठमाडौं, ३ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्व्यवहार गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको वाराणसी (बनारस) प्रहरीका अनुसार पक्राउ पर्नेमा सन्तोष पाण्डे रहेका छन् । विश्व...
काठमाडौं, १० बैशाख-नेपाली सेनाले ६४ हजार मोबाइल नम्बरमाथि अनुसन्धान थालेको छ । चैत महिनायता एक्टिभ भएका मोबाइल नम्बरमाथि सेनाले अनुसन्धान गर्न थालेको हो । चैत महिनायता एक्टिभ भएका नम्बरहरू अधिकांश विदेशबाट आएका मानिसले चलाएको आशंका...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् । ‘मलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु । तर, आउँदो...
जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो । गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका...
विराटनगर । विराटनगर ३ मा रहेको मानगढ खानेपानीको विषयमा नेकपा एमालेका विराटनगर महानगरपालिकाका अध्यक्षसहित तीन जना गरेको कारवाही फिर्ता लिन माग गरिएको छ ।एमाले विराटनगर महानगरका १९ वटै कमिटीका अध्यक्ष, सचिव तथा इन्चार्जहरुले जिल्ला अध्यक्ष...
काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले सक्रिय राजनीतिक जीवनबाट बिदा लिने बताएका हुन् । उनले स्थानीय चुनावलगत्तै यसबारे निर्णय लिने जानकारी दिँदै...
काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.