
पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा संक्रमण पुष्टि
काठमाडौं, १३ पुस-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । आज थप ७१८ जना निको भएका...
विराटनगर, १२ असार । प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुुरस्कार–२०७८ वाट प्रदेश एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुुरस्कृत गरेको छ । प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशिल पत्रकारलाई रु १ लाख नगद तथा सम्मानपत्र सहित पुुरस्कृत गरेको हो ।
पुुरस्कृत हुुनेहरुमा गंजवहादुुर दाहाल झापा, कौशल चेमजोम उदयपुुर, गोविन्द चन्द क्षेत्री झापा तथा ललिता भट्टराई मोरङ हुुनुुहुुन्छ । उहाँहरुलाई प्रदेश एकका मुुख्यमंत्री शेरधन राई तथा आन्तरिक मामिलातथा कानुुनमंत्री हिक्मत कुुमार कार्कीले सम्मान एंव पुुरस्कृत गरेका गर्नुु भएको थियो ।
कार्यक्रममा मुुख्यमंत्री राईले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनिय वनाउनुु आवश्यक रहेकोमा जोड दिनुुभयो । मुुलुुकमा संघियता कार्यान्वयमा आएका कारण पत्रकारिता क्षेत्रको विकासमा वल पुुगेको भन्दै संघियताको रक्षागर्ने गरि सकारात्मक समाचार सम्प्रेषणगर्न पत्रकार जगत लाग्नुुपर्ने उहाको भनाई थियो ।
नाकारात्मक र गलत समाचारले पत्रकारिता क्षेत्रकोप्रतीको विश्वास गुुम्न सक्ने भन्दै सत्य तथ्य समाचार सम्प्रेषणगर्नुुपर्नेमा उहाले जोड दिनुुभयो । आन्तरिक मामिलातथा कानुुनमंत्री कार्कीले पत्रकारिता क्षेत्रको समग्र विकास ,पत्रकारहरुको वृद्धि विकास र पत्रकारलाई प्रोत्साहित गर्ने गरी सरकारले आगामी वर्षको वजेटमा धेरै कार्यक्रम संवोधन गरेको उल्लेख गर्नुुभयो ।
राष्ट्रिय पत्रकारिता दिवशको अवसर पारेर प्रत्येकवर्ष प्रदेश न १ का वरिष्ठ एंव क्रियाशिल पत्रकारलाई प्रदेश सरकारले सम्मान गर्दै आएकोमा यो वर्ष कोभिडका कारण पुुरस्कार वितरणमा केहि ढिलाई भएको आन्तरिक मामिला तथा कानुुन मंत्रालयका प्रवक्ता एंव कार्यक्रम महाशाखा प्रमुुख कमल थापाले वताउनुुभयो ।
काठमाडौं, १३ पुस-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । आज थप ७१८ जना निको भएका...
विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान...
विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् ।मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका –...
विराटनगर । विराटनगरमा लामो समयपछि पुल पार्टी हुने भएको छ । चर्चित डिजे कडीको साथमा विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरको सातौँ तलामा रहेको ‘स्काइ लन्च’ रेस्टुरेन्टमा पुल पार्टी शनिवार दिउँसो २ बजेबाट सुरु हुने भएको...
काठमाडौै, १८ असोज-विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्...
विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...
आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै भू-भागमा पानी पर्नेछ । आज राति प्रदेश १,...
विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा काठमाण्डौं बाहिर सबैभन्दा बढी विद्यार्थीले नाम निकाल्ने कलेजको परिचय बनाएको विराटनगरस्थित शिक्षादीपले गुणस्तरीय शिक्षा प्रदान सँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको पाइएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.