प्रदेश १ : उर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ कारोड

 न्यूज विराट
प्रदेश १ : उर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ कारोड

विराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा उर्जा तथा सिँचाइका लागि तीन अर्ब बढी बजेट विनियोजन गरेको छ।

मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले उर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए ।

उनले ‘प्रदेशको पानि प्रदेशकै जनताको लगानी’ भन्ने मुल नाराका साथ जनतालाई उर्जा क्षेत्रको लगानीमा आकर्षित गर्ने बताए ।

सम्बन्धित समाचार

कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...

मोरङको कानेपोखरीमा–७ एमालेको प्यानलै विजयी

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका– ७ नेकपा (एमाले) को प्यानलनै बिजयी भएको छ । वडा अध्यक्षमा एमालेका मोहनप्रसाद अधिकारी, महिला सदस्यमा पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र...

एम्बुलेन्सको ठक्करबाट महिला स्वास्थ्यकर्मीको मृत्यु

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । इनरुवामा को१च ९६०५ नंको एम्बुलेन्सले ठक्कर दिँदा ३५ वर्षीया स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भएको हो । को१६प २०६४ नम्बरको स्कुटरमा रहेकी श्रेष्ठलाई विपरीत दिशाबाट आएको...

जीवन विकासको वार्षिक उत्सवमा विविध कार्यक्रम 

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४...

५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका...

जापान पढ्न जानेका लागि आध्याको निःशूल्क सेमिनार

विराटनगर । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रलिले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुका निम्त्ति निःशूल्क सेमिनार आयोजना गर्ने भएको छ । जापान गएर विभिन्न बिषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई...

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र...

थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३२ साउन- पाटन अस्पतालमा उपचार गराइरहेका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार काठमाडौं घर भएका उनी २० साउनदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्