विराटनगरमा युवा अभियानद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण

 न्यूज विराट
विराटनगरमा युवा अभियानद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, ३० जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्ने समुदायलाई हातमुख जोड्न समस्या भएको अवस्थामा रहेकाहरुलाई शनिबार विराटनगरमा खाद्यान्न वितरण गरिएको छ ।

युवा अभियान समूह विराटनगर र नटराज एग्रो प्रालिद्वारा विराटनगर –११ विपन्न समूदायका दुई सय जनालाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ।

प्रदेश नं १ निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेकपा एमाले (नेपाल खनाल समूह)का केन्द्रीय सदस्य महेश रेग्मी, नगर अध्यक्ष पारुल क्षेत्री, अभियानका अभियान्ताहरु संजय विक , राम सुव्वा र भुवन कट्टेलले नागरिकले भोको पेट नसुत्नुस परोस भन्नका लागि अभियानले खाद्यान्न सहयोग एवं समस्या परेकाहरुले सम्पर्क गरेमा घरमा खाद्यान्न पुर्याउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

अभियानले निषेधाज्ञाको समयमा विराटनगरका विभिन्न वडाहरुमा खाद्यान्न वितरण गर्नुका साथै दैनिक मजदुरी गर्नेलाई निशुल्क खाना खुवाउँदै आएको छ।

सम्बन्धित समाचार

मुख्यमन्त्री राईले दिए बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

विराटनगर, जेठ १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज...

प्रदेश १ मा शनिबार २२ जना कोरोनामुक्त, १४ संक्रमित थपिए

विराटनगर ३ साउन–प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १÷१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको...

२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट ६ वर्षीया बालिकासहित ९ जनाको निधन भएको छ । शुक्रबार एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । शनिबारको कोभिड-१९ सम्बन्धी नियमित...

महाधिवेशन कब्जा गर्ने दाउमा देउवा र पौडेल

काठमाडौं, फागुन २२–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असन्तुष्ट नेता रामचन्द्र पौडेल १ वर्षपछि हुने भनिएको पार्टीको १४औँ महाधिवेशन आफ्नो पक्षलाई बलियो रूपमा उभ्याउन आआफ्नो रणनीति र योजनामा लागेका छन् । पार्टीमा देखिएको गुटगतरसमूहगत विवाद...

अरनीको कलेजद्धारा ५५ जना विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान...

कोशी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार

विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।...

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर १० भदौ–विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो । क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा...

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्