प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

 न्यूज विराट
प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक बर्ष ०७६÷७७को प्रतिवेदन बुझाएको हो ।

अख्तियारको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख सोमनाथ प्यासीले तीनै तहको सरकार अधिकार सम्पन्न भएकाले अधिकार भएकै ठाउँमा कैफियत पनि हुने संभावना भएकाले निगरानी बढाउन अख्तियार अनुसन्धान आयोगलाई आग्रह गरे ।

प्यासीले स्रोत साधनको सीमितिका वीच पनि अख्तियारले उल्लेख्य काम गरेको भन्दै प्रशंसासमेत गरे । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रकाश पौडेलले प्रदेश १ मा स्थानिय तहमा धेरै भ्रष्टाचार भएको बताए ।

प्रदेश स्तरमा स्थानिय तहमा भएको ३० प्रतिशत उजुरी अख्तियारमा पर्ने गरेको छ । यस्तै शिक्षामा १६.३६,भूमि प्रशासनमा ८.२९, नक्कली शैक्षीक प्रमाणपत्रका बारेमा ७.६३ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । अख्तियारको इटहरी कार्यालयमा गत वर्ष १ हजार ८ सय ८२ मुद्धा दर्ता भएको र ८ सय ३४ मुद्धा फस्यौट भएको पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशीका खेलाडीलाई विदाई

विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवडी प्रतियोगितामा भाग लिन जाने...

८० प्रतिशत कटाउने ९१ विद्यार्थीले पाए शिक्षादीप कलेजमा छात्रवृत्ती

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजले लिएको आन्तरीक परीक्षामा ८० प्रतिशत कटाउने ९१ जना विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान संकायमा अध्ययरत कक्षा ११ मा ८० प्रतिशत कटाउने...

मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

विराटनगर, १५ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर...

भरतपुर अस्पतालमा संक्रमित र अन्यको बाटाे अलग

चितवन, १ असार-सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना संक्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वारा र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा संक्रमितलाई राखिएको छ...

विराटनगर ट्रक व्यवसायी संघमा विवाद, गणपूरक संख्या नपुगेपछि अधिवेशन स्थगित

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ।शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा भएको साधारणसभामा कुल सदस्य संख्या २५१...

संविधान सवैका लागि बनोस् : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ असोज । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिनु भएको छ । उहाँले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

धनुषामा आफैँले चलाउने टिपरले किचिएको अवस्थामा चालकको शव फेला

धनुषामा टिपरले किचिएको अवस्थामा चालकको शव फेला परेको छ । आफैँले चलाउने टिपरे किचिएको अवस्थामा २९ वर्षीय टिपर चालक बुद्ध तामाङको शव फेला परेको हो । प्रहरीका अनुसार तामाङ उदयपुरको कटारी नगरपालिका- २ का स्थायी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्