लेटाङका पाँच सहकारीबिच एकिकरण

 न्यूज विराट
लेटाङका पाँच सहकारीबिच एकिकरण

विराटनगर, ६ माघ । मोरङको लेटाङ नगरपालिकामा रहेका ठूला ५ वटा सहकारी बीच एकीकरण भएको छ । मोरङ कार्यक्षेत्र रहेका फडानी साकोस, जनचाहाना साकोस, गोदावारी साकोस, खैरेनी साकोस र धोबि साकोस बीच २१ बँुदे सहमतिका बिच एकीकरण भएको हो ।

चालु अवस्थामा हाल रहेको जनचाहान साकोसको नाम र दर्ता नम्बरमानै कारोबार गर्ने सहमति भएको छ । साथै आगामी साधारण सभाबाट एकीकृत जनभावना अनुसार नाम राख्ने सहमति भएको छ । एकीकरण पश्चात हाल रहेको फडानी साकोसमा केन्द्रीय कार्यालय रहने र अन्य सहकारीका कार्यालयमा सम्पर्क कार्यालय रहने सहमति भएको छ ।

निर्वतमान फडानी साकोसका अध्यक्ष हेरम्बराज भट्राईको अध्यक्षतामा १५ सदस्यीय तदर्थ संचालक समिति, निर्वतमान फडानी साकोसका लेखा संयोजक राजेन्द्र खतिवडाको नेतृत्वमा ५ सदस्य तदर्थ लेखा समिति समेत चयन गरिएको छ ।

कार्यक्रममा बिघटित प्रतिनिधी सभाका सांसद घनश्याम खतिवडाको ५ वटा सहकारी एक भएकोमा खुशी ब्यक्त गर्दै जुन उत्साहका साथ एक भएको छ सोही भावना अनुसार सहकारीलाई अगाडी बढाउन आग्रह गरे । ५ सहकारीको एकीकरणपछि शेयर पूँजी ७० करोड पुगेको छ भने शेयर सदस्य संख्या ७ हजार रहेका छन ।

सरकारको एक ब्यक्ति एक सहकारी तथा एक स्थानिय तहका एक सहकारी रहने नीतिलाई पूरा गर्न २ वर्ष देखिको प्रयासले साकार पाएको सहकारी एकीकरण कार्यदलका संयोजक तथा लेटाङ नगरपालिमा–२ वडाध्यक्ष तेजप्रसाद तिम्सीनाले बताए । आज बाट बिधिवतरुपमा एक भएको सहकारीले माघ ११ गतेबाट जनचाहानाको नाम बाट कारोबार सञ्चालन गर्नेछ ।

सम्बन्धित समाचार

प्रदेश १ मा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

विराटनगर, २६ भदौ–कारोना भाइरसको संक्रमणबाट प्रदेश १ मा शुक्रबार दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र मा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलाको मृत्यु...

गर्मी मौसममा आँखा पाक्ने रोगको प्रकोप, यस्ता छन् उपचार र रोगबाट बच्ने उपाय

गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने...

१० दिनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकार तयारी

काठमाडौं, १६ जेठ-कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिले विदेशमा रहेक नेपालीलाई चरणवद्ध रूपमा फिर्ता ल्याउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि सबै प्रदेशमा पोकल मन्त्री तोकेर विदेशबाट ल्याएका नेपालीलाई...

साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक

जनकपुर, ४ जेठ-धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए । संक्रमित युवकहरू धनुषाको नगराइन नगरपालिका-९ घोडघास...

नेपाल चिकित्सक संघ कोशीको नयाँ नेतृत्वका लागि मतदान जारी

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । विराटनगरमा जारी मतदानमा नेपाल चिकित्सक संघमा १२ सय ८१ जना सदस्यहरुले मतदान गरिरहेका छन । निर्वाचनमा डा.कैलाश कुमार...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

विराटनगरमा तस्करीको मटर, गोदाम छापा हानेर १२ सय केजी बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै विराटनगरमा तस्करीको मटर भण्डारण गर्ने र पूर्वी सहरमा पढाउने गरेको पाइएको छ । क्यारिङ मार्फत तस्करीको मटर विराटनगरमा भण्डारण गरेर पूर्वी सहरमा पढाउने गरेको पाइएको हो । सशस्त्र प्रहरी...

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्