नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण देखियो

 न्यूज विराट
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण देखियो

काठमाडौं, ५ माघ । नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ।

केहि दिन अघि बेलायतबाट नेपाल आएका व्यक्तिहरुमध्ये ६ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा तीन जनामा एस जीन टार्गेट नेगेटिभ देखिएको थियो। त्यसपश्चात नयाँ प्रजातिको भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नका लागि उक्त नमुना हंगकंगको प्रयोगशालामा पठाइएकोमा सो पुष्टि भएको हो।

संक्रमित तीन जनामध्ये २८ वर्षिय महिला, ६७ वर्षिय वृद्ध तथा ३२ वर्षका पुरुष रहेका छन्। हाल ती महिला र पुरुषको पीसीआर नतिजा नेगेटिभ आइसकेतापनि एक वृद्ध भने अझै पनि संक्रमित रहेका छन्। यद्यपी उनमा कुनै लक्षण भने नदेखिएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

प्रदेश १ः सत्तापक्षकै सांसदले भने—विकास निर्माणका काम अत्यन्त महंगो भयो, छानविन गरौँ

विराटनगर, २४ साउन । प्रदेश १ सरकारले थालेका विकास निर्माण कार्यको लागत अत्यन्त महंगो भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् । आइतबार प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको २४ औँ बैठकको शुन्य समयमा बोल्दै नेकपा...

सवै नागरिकलाई खोप लगाउन सरकार लागि परेको छः मुख्यमन्त्री राई

विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...

ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ ।  सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो ।  एक...

किसानलाई क्षतिपूर्ति र पीसीआर मेसिनका लागि नेकपाको पहल

रौतहट, ७ वैशाख-मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ ।जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ । अर्कातिर कोरोना भाइरस...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मनायो ‘क्रिसमस डे’

विराटनगर, ११ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग ‘क्रिसमस डे’ मनाएको छ । विराटनगरस्थित सीपी सेन्टरमा अपाङ्गता भएका बालबालिकाहरुसँग क्लबले ‘क्रिसमस डे’ मनाएको हो । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रत्येक वर्ष यसरीनै...

अर्थमन्त्रीबाट जनार्दनको राजीनामा मात्रै पर्याप्त हुन्न : शेखर कोइराला

जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले...

महावीर पुनले आज एम्बुलेन्स चालकलाई निःशुल्क पीपीई बाँढ्ने

महावीर पुनले आज काठमाडौं उपत्यकाका एम्बुलेन्स ड्राइभरहरुलाई निशुल्क पीपीई बितरण गर्ने भएका छन् ।एम्बुलेन्स ड्राइभरहरुले पीपीइको अभावमा एम्बुलेन्स चलाउन नमानेका खवर सार्वजनिक भएलगत्तै पुनले आफ्नो आबिष्कार केन्द्रबाट पीपीइ बितरण गर्ने जानकारी दिएका छन् । उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्