‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कु’ हो : डा.कोइराला

 न्यूज विराट
‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कु’ हो : डा.कोइराला

विराटनगर, ५- नेपाली कांग्रेसका सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज विहान संसद विघटन गर्न राष्ट्रपतिसँग सिफारिस गरेपछि डाक्टर कोइरालाले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको बताएका हुन् । डाक्टर कोइरालाले प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको समेत बताए।

विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दैै डा. कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काँग्रेस सडक संघर्षमा आउने बताए । ‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कु’ हो र यस विरुद्ध नेपाली काग्रेंसले संघर्ष गर्छ ।’ उनले भने । डा. कोइरालाले संविधान विपरित प्रधानमन्त्रीबाट भएको सिफारिस राष्ट्रपतिले स्वीकार गर्न नहुने भन्दै राष्ट्रपतिको कमद पछि काँग्रेसले भावी रणनीति तय गर्ने बताए ।

डा.कोइरालाले लोकतान्त्रिक संविधानमाथिको प्रहार विरुद्ध तत्काल सडकबाट प्रतिरोध गर्नुपर्ने बताए । प्रधानमन्त्री ओली अधिनायकवादी शासकको अभ्यासमा जानकै लागि असंवैधानिक कदम चालेको भन्दै उनले यसलाई नरोक्ने हो भने संकटकाललगायत जुनसुकै हर्कत गर्नसक्ने सम्भावना रहेको बताए । उनले संसद विघटनको सिफारिसका सन्दर्भमा सत्तारुढ दलका नेताहरु, प्रमुख प्रतिपक्ष दलका नेता, संविधानविद्, कानूनविद् सबैसँग छलफल गर्न र असंवैधानिक कदमलाई रोक्न राष्ट्रपतिलाई आग्रहसमेत गरे ।

सम्बन्धित समाचार

रुसमा ३ लाख पुगे कोरोना संक्रमित, सवै नेपाली सुरक्षित

मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।...

आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष...

आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं,  ३ कात्तिक-दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा,...

हिरासतमा रहेका कैदीमा कोरोना संक्रमण पुष्टि, प्रहरी कार्यालय सिल

डडेल्धुरा, ९ जेठ-बैतडीका एक जनाको कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका– २ का ती पुरुष गत ६ चैतमा भारतको नयाँ...

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

विराटनगर । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ। सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी...

प्रभुु क्यापिटलको ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु

प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो । सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी...

सिंगापुर पुगे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर पुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत् उनी...

औषधी व्यवसायी संघको स्थापना दिवसमा विविद्य कार्यक्रम

विराटनगर, असार ११-नेपाल औषधी व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसर पारेर विविद्य कार्यक्रम गरि मनाएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले आज दिनभरी विविद्य कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । संघको भवनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्