
धरानमा शनिबार थपिए १३५ कोरोना संक्रमित
विराटनगर, २४ असोज-सुनसरीको धरानमा शनिबार आएको रिपोर्टमा १३५ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारीअनुसार सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका कर्मचारीसहित १३५ जनामा कोरोना...