एभरेष्ट सिङ्गिङ आइलड, फाइनलमा १५ जना छनौट
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् । कक्षा १ देखि ५,...
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई नेकपा सचिवालय बैठकमा ‘साेचेर आउन समय’ दिइएकाे सचिवालय सदस्यहरूले बताएका छन् । बालुवाटारमा बुधबार बसेकाे बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महासचिव विष्णु पाैडेलमार्फत ओलीलाई सन्देश पठाएका हुन् ।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार ओलीलाई अर्को बैठकमा ‘सोचेर उपस्थित हुन’ आग्रह गरिएको छ । उहाँकै (ओली) बारेमा छलफल हुने कुरा थियाे । तर, नआएपछि बैठक स्थगित गर्नुपर्याे । त्यसैले अर्काे बैठककाे मिति ताेक्नुअघि उहाँलाई साेचेर आउन भनिएकाे छ । फेरि उहाँ आउनुभएन भने बैठकचाहिँ राेकिँदैन’, खनालले भने ।
यसअघि १ बजे बस्नेगरी तय गरिएकाे बैठकमा सचिवालयका ८ सदस्य समयमै बालुवाटार पुगे पनि कार्यव्यस्तता देखाउँदै ओली नआएपछि २ बजेसम्मका लागि सारिएकाे थियाे । २ बजे पनि ओली अनुपस्थित भएपछि केहीबेर बसेर बैठक स्थगित गरिएकाे हाे । सचिवालय बैठक २० मंसिर दिउँसाे १ बजे बस्ने गरी स्थगित गरिएकाे खनालले जानकारी दिए ।
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् । कक्षा १ देखि ५,...
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...
वीरगञ्ज, ३२ साउन-प्रदेश-२ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला...
विराटनगर । विराटनगस्थित मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरु भएको छ । कलेज परिसरमा सोमबारदेखि स्पोर्ट्स मिट सुरु भएको हो । एक हप्तासम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन खेलहरु रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले...
विराटनगर, चैत १०–प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा भोलिदेखि आकस्मिक र फिवर सेवा वाहेकका अन्य सवै सेवा बन्द रहने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन को...
विराटनगर । असार ९ गते हुने नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनमा उठेको शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । साह नेतृत्वको समूहले १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो...
विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...
मस्को, ७ कात्तिक-रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.