पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना डिस्चार्ज, १७७ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना डिस्चार्ज, १७७ संक्रमित थपिए

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३ सय ८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना संक्रमणमुक्त भएका हुन् । योसँगै प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ ।

प्रदेश १ मा आइतबार १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा आठ, सोलुखुम्वु र उदयपुरमा तीन÷तीन, पाँचथर र ताप्लेजुङमा दुई÷दुई र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, ग्रामथान, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका एक÷एक, झापाको झापा गाउँपालिकामा १४, दमकमा नौ, अर्जुनधारामा छ, विर्तामोडमा, भद्रपुर र हल्दिबारीमा दइ÷दुई, गौरीगञ्ज, कनकाई र गौरादहमा एक÷एक, इलामको इलाम नगरपालिकामा २०, देउमाईमा एक, सुनसरीको इटहरीमा १०, इनरुवामा तीन, बराहक्षेत्र र देवानगञ्जमा दुई÷दुई, हरिनगर र दुहवीमा एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

उता संखुवासभाको खाँदबारीमा चार, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा एक÷एक, सोलुखुम्वुको थुलुङ दुधकोशीमा तीन, उदयपुरको त्रियुगामा दुई, चौदण्डीगढीमा एक, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका एक÷एक, ताप्लेजुङको फुङलिङमा दुई र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २७ हजार ३६ पुगेको छ ।

प्रदेश १ मा आइतबार ८ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७४ महिला र १ सय ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ९० हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जौको सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदै छ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प...

म्याराडोनाप्रति पेलेको भावुक श्रद्धान्जलि, एक दिन आकाशमा सँगै फुटबल खेल्नेछु

एजेन्सी, ११ मंसिर-विश्व फुटबलका महान हस्ती पेलेले अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाको निधनप्रति भावुक श्रद्धान्जलि व्यक्त गरेका छन् । ब्राजीललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेले श्रद्धान्जलि व्यक्त गर्दै भनेका छन्, ‘एक दिन आकाशमा कतै...

लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...

एमाले कोशीको १३ बुँदे आचार संहिता : सामाजिक संजालमा नेताका बारेमा लेख्न प्रतिबन्ध

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले १३ बुँदे आचार संहिता जारी गरेको छ । विराटनगरमा शनिबार सकिएको बैठकले १३ बुँदे आचार संहिता जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको गोपनीयता भङ्ग...

ट्रम्पले हार स्वीकार नगर्नु राष्ट्रपतिको बिरासत विपरीत : बाइडेन

एजेन्सी, २६ कात्तिक-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भोगेको हार स्वीकार गर्न नमान्नु राष्ट्रपतिको बिरासत विपरीत भएको बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछिको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो...

प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...

ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्