
पर्सामा कोरोना संक्रमणबाट युवतीको मृत्यु
वीरगन्ज, २१ साउन-पर्सामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका- ८ घर भएर वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।...
विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र खोटाङमा दुई÷दुई र प्रदेश १ बाहिरका चार जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा एक सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष रहेका छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा सात, रंगेलीमा छ, मिक्लाजुङमा चार, जहदामा तीन, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा एक÷एक र स्थानीय तह नखुलेका आठ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा आठ, गढीमा दुई, बर्जु, हरिनगरा र दुहवीमा एक÷एक र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको विर्तामोड र भद्रपुरमा १०÷१०, मेचीनगरमा आठ, दमकमा सात, कनकाई, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका एक÷एक जनामा संक्रमण देखिएको छ ।
उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका एक, संखुवासभाको मादीमा चार, ते¥हथुमको छथरमा तीन, धनकुटामा दुई, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा एक÷एक र प्रदेश १ बाहिरका चार जनाको रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार चार सय ६८ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार चार सय ८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट चार सय ७९, जिल्ला अस्पताल धनकुटाबाट आठ र मेची अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन । हालसम्म ७ हजार एक सय १३ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा शुक्रबार एक हजार पाँच सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय ६० महिला र तीन सय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ मा हालसम्म१ लाख ५२ हजार पाँच सय ९६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
वीरगन्ज, २१ साउन-पर्सामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका- ८ घर भएर वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।...
विराटनगर, ६ असार । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी...
विराटनगर, २८ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् । प्रदेश...
साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी)ले आफ्ना श्रमिकलाई अरुको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै, श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम...
उदयपुर, ३० वैशाख-नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य...
काठमाडौं, ५ जेठ-सांसद विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभूति दिन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले कोरोनाले निम्त्याएको...
काठमाडौं, ११ कात्तिक-गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो...
जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन्...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.