श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

 न्यूज विराट
श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

झापा, २५ असोज-झापामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाँउपालिका- २ त्रिवेणी चोक बस्ने  ३४ बर्षीय रामजी थापा रहेका छन् ।

प्रहरीका अनुसार थापाले शनिबार साँझ पौने ६ बजे २४ बर्षीया श्रीमती रिता थापाको हत्या गरेका थिए । घरायसी विषयमा विवाद हुँदा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार श्रीमतीको हत्या आराेपमा पक्राउ परेका थापामाथि कर्तव्य ज्यान अन्तर्गत मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको छ ।

सम्बन्धित समाचार

नियन्त्रणको सीमाभित्र रहने उद्योगलाई सञ्चालनको अनुमति दिइने

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कम्तीमा जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख नेपालीको...

अख्तियारका २० कर्मचारीमा कोरोना सङ्क्रमण

काठमाडौं, २२ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी...

झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४९ पुग्याे

विराटनगर, बैशाख १२-झापाका १ व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ । सुनसरीकाे धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे । याेसँगै...

थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण...

प्रेस युनियन मोरङले पत्रकारलाई बाँड्यो सुरक्षा सामाग्री

विराटनगर, चैत १९-नेपाल प्रेस युनियन मोरङले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ । विश्वमा कोरोनाको महामारी फैलीरहेका दैनिक समाचार संकलनमा खटिइने सञ्चारकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै बुधबार सामाग्री वितरण गरिएको हो । अध्यक्ष कुमार...

मोरङ कटहरी ५ को वडा कार्यालय आफ्नै भवनमा

विराटनगर । मोरङको कटहरी गाउँपालिकाको ५ नम्बर वडा कार्यालय आफ्नै भवनबाट संचालनमा आएको छ । सो वडाको भौंडाहामा निर्माण भएको भवनको उद्घाटन भएसंगै आफ्नै भवनबाट वडा कार्यालय संचालनमा आएको हो । सो ठाउँमा बुधबार आयोजित...

ओलीको जनसभाको प्रचारका लागि विराटनगरमा युवा संघको मोटरसाइकल र्याली

विराटनगर, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले विराटनगरमा मोटरसाइकल र्याली निकालेको छ । आज नेकपा प्रचार–प्रसार कमिटी र राष्ट्रिय युवा संघको अगुवाइमा मोटरसाइकल र्याली निकालिएको हो । विराटनगर पञ्चालीस्थित पार्टी कार्यालयबाट...

अमेरिकी डलरको भाउ नयाँ उचाइमा

काठमाडौं, जेठ २६ । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्