कोशी अस्पतालमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु

 न्यूज विराट
कोशी अस्पतालमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु

विराटनगर, साउन २९–विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको राती ८ बजे मृत्यु भएको हो ।

निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

अस्पताका मेडिकल सुपिरिटेन्डेन्ट डा दासले कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेशनमा राखेर उपचाररत रहेका विरामीको रगतको मात्रा पनि कम भएकाले उपचारको क्रममा मृत्यु भएको बताए ।

सम्बन्धित समाचार

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, ४ असार-नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रिपतबाट प्रमाणीकरण भएको छ । दुवै सदनबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि बिहीबार विधेयक पेस गरिएको थियो । राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएर आएको...

फरुवाले हानेर ज्ञानचन्द ऋषिदेवको हत्या

विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ घर भएका ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको फरुवा प्रयोग गरेर हत्या भएको खुलेको छ ।ऋषिदेवको सोमबार बिहान टाउको छुटिएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बखरी आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले खानेपानी, स्वाथ्यर र सरसफाइमा केन्द्रित जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । क्लबले स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा बखरी स्वास्थ्य चौकीकी...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजारभन्दा बढी

नयाँदिल्ली १८ पुस-भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

रतुवामाईमा रसायनिक मल अभाव

विराटनगर, बैशाख २१–मोरङको रतुवामाई नगरपालिकामा रसायनिक मल अभाव भएपछी कृषकहरु यतिबेला चिन्तीत बनेका छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषकहरु यतिबेला रासायनिक मल नपाएर हैरान भएका हुन् । चैते धान...

स्रोत नखुलेको ३८ लाख रकमसहित एक युवक पक्राउ

जनकपुर, २२ पुस । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजारसहित बुधबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ संक्रमित थपिए

विराटनगर, २८ मंसिर–प्रदेश १ मा आइतबार कोरोना भाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ । एकै दिन प्रदेश १ को झापा जिल्लाका दुई महिला र पाँच पुरुषको मृत्यु भएको हो । यो सँगै प्रदेश १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्