सरकारले भन्योः कोरोनाबाट जोगिन ‘एसएमएस’ गर्नुहोस्

 न्यूज विराट
सरकारले भन्योः कोरोनाबाट जोगिन  ‘एसएमएस’ गर्नुहोस्

काठमाडौं, १६ असार-कोरोना भाइरसबाट जोगिन लामो समय देश लकडाउन भयो । लकडाउन खुकुलो भएपछि भने दैनिक रुपमा संक्रमितको संख्या वढ्दो छ ।लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै मानिसहरुको चहलपहल बाक्लिन थालेसँगै सरकारले भाइरसबाट जोगिन ‘एसएमएस’ अभियान ल्याएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि तय भएको लकडाउन मोडालिटीलाई आगामी ७ साउनसम्म निरन्तरता दिने निर्णय गर्दै एसएसमएस अभियानमा कडाइ गर्ने भनेको छ ।

एकजना मन्त्रीका अनुसार भाइरसबाट जोगिन सर्वसाधारणका लागि ‘सोसल डिस्टेन्ट, मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको छ । यसलाई सरकारले एसएमएस गराउने अभियान भनेको छ ।

लकडाउनको मोडालिटी परिवर्तन भएसँगै यतिवेला सवारीसाधन जोर बिजोरमा चलेका छन् भने पसल व्यवसाय, उद्योग खुलेका छन् । सार्वजनिक सवारी नचलेपनि निजी सवारीका कारण मानिसको भीडभाड बढ्दै जान थालेपछि भाइरस संक्रमणबाट बच्न एसएमएस शुत्रलाई अनिवार्य पालना गर्न अभियान चलाउने सरकारले निर्णय गरेको ती मन्त्रीको भनाइ छ । सरकारले काठमाडौं उपत्यका भित्रिनेका लागि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा राख्ने, सर्तक रहने जस्ता नियम बनाएको उनको भनाई छ ।

सम्बन्धित समाचार

पुनर्स्थापित संसदमा पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

आज दिउँसो १ बजे नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि पार्टीको रणनीति तय गर्न बैठक बस्न लागेको हो । बैठकमा...

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले राजनीतिक स्थायित्वका निम्ति संसदको विघटन गरिएको बताएका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहनिकट अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक...

बलात्कार आरोपित २ जना पक्राउ

सप्तरी,  २ असोज-सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल...

देउवा पक्षबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापाको उम्मेदवारी घोषणा

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...

बन्दाबन्दीको असर अन्तःशुल्कमा

विराटनगर, ३ साउन–आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल रु.छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व...

सामूहिक बलात्कार प्रकरण : करातेका प्रशिक्षक राउत र सुवेदीको कसुर ठहर

विराटनगर । सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर...

विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

विराटनगर । विगतका वर्षहरु झैं यस वर्ष पनि मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड...

प्रदेश १ मा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ३ कात्तिक-कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । विराटनगरमा चार र सुनसरीको धरानमा तीन संक्रमितको मृत्यु भएको । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्