नेकपा स्थायी कमिटी : एमसीसीसहित ४ विषयमा हुँदैछ छलफल

 न्यूज विराट
नेकपा स्थायी कमिटी : एमसीसीसहित ४ विषयमा हुँदैछ छलफल

काठमाडाैं, १० असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहित ४ वटा एजेन्डामा छलफल हुने भएको छ ।

कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रण, उपचारसहित, नेपालको सीमा समस्या र समाधान सबन्धमा, पार्टी एकताका बाँकी कार्यभारसहित एमसीसीलगायतका विषयमा छलफल हुन लागेकाे हाे ।

गत पुस १५–१९ को केन्द्रीय कमिटी बैठकले एमसीसीका बारेमा सचिवालयलाई निर्णयकाे अधिकार दिएकाले स्थायी कमिटीमा लैजान आवाश्यक नभएको भन्ने अध्यक्ष केपी शर्मा ओली र सचिवालयमा हल गर्न नसकेपछि यसबारे स्थायी कमिटीमा लैजानु पर्ने प्रचण्डको मतका कारण बिहानसम्म एजेन्डा तय हुन सकेको थिएन ।

तर, बैठक सुरू हुनुअघि अध्ययक्षद्धय ओली–प्रचण्ड र महासचिव विष्णु पौडेलको संयुक्त छलफलपछि अन्तिममा स्थायी कमिटीमा सो एजेन्डा तय भएको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार सरकारको काम कारबाहीको समीक्षा भने बैठकको कार्यसूचीमा राखिएको छैन ।

सम्बन्धित समाचार

उपत्यकामा ८ सहित आज २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ असोज-आज देशभर २२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आइतबार १७ पुरुष र पाँच महिला संक्रमितको मृत्यु भएको हो । मृतक ३८ देखि ९८ वर्ष उमेर समूहका छन् ।  आइतबार...

सुस्मिताको परिवारबाटै हत्या भएको प्रहरीको निष्कर्ष

हेटौंडा, १४ असार-हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा) को हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो । यद्यपी...

औषधी व्यवसायी संघ मोरङद्धारा होली मिलन कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी होली मिलान कार्यक्रम आयोजना गरेको हो । संघले प्रत्येक वर्ष होलीको कार्यक्रम आयोजना गरी...

बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने पुटिनको घोषणा

एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...

बिहीबारबाट यी सवारी साधन चल्नेछन्, उच्चस्तरीय समितिका १२ निर्णय

उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ ।बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र...

प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

विराटनगर, ३० जेठ । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र...

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, १२ असार-उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको...

अख्तियारमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा २९ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ। झापाबाट काठमाडौँ र त्यहाँ बाट महेन्द्रनगर आएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्