
भारतमा बन्यो कोरोनाको औषधि
एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...
एजेन्सी, जेठ १०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो ।
सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा विरामीको मृत्यु हुने खतरा बढी हुने पाइएको जनाएको छ ।
अध्ययनमा मलेरिया (औलो) को यो औषधिबाट बिरामीलाई कुनै फाइदा नहुने पाइएको छ । ट्रम्पले एक साताअघिमात्र आफूले कोरोनाबाट जोगिन मलेरियाको औषधि सेवन गरिरहेको बताएका थिए । स्वास्थ्य अधिकारीहरुले यसबाट मुटुको समस्या बढ्नसक्ने चेतावनी दिएका छन् ।
ट्रम्पले भने मेडिकल अनुसन्धानलाई समेत उपेक्षा गर्दै यो औषधि प्रयोगमा प्रोत्साहन गर्दै आएका छन् । हाइड्रोक्सिक्लोरोक्विन मलेरियाका रोगीका लागि सुरक्षित छ भने लुपस र आर्थ्राइटिसका केही बिरामीका लागि लाभकारी छ ।
तर कोरोना संक्रमितलाई क्लिनिकल परीक्षणका लागि यो औषधि प्रयोग गर्न सिफारिस गरिएको छैन । द लेसेटको अध्ययनमा कोरोना भाइरसका संक्रमित ९६ हजार बिरामीलाई सामेल गरिएको छ ।
जसमध्ये १ हजार ५ सय विरामीलाई हाइड्रोक्सिक्लोरोक्विन केहीलाई क्लोरोक्विन दिइएको थियो । यो औषधि अर्को एन्टिबायोटिक या यो मात्र औषधि दिइएको थियो ।
यो अध्ययनमा अन्य विरामीको तुलनामा यो औषधि खाने बिरामीको बढी मृत्यु भएको छ र उनीहरुमा मुटुको समस्या देखिएको छ । हाइड्रोक्सिक्लोरोक्विन दिइएका बिरामीहरुको मृत्युदर १८ प्रतिशत पाइएको थियो भने १६.४ प्रतिशत छ । यो औषधि नदिइएका बिरामीको मृत्युदर ९ प्रतिशत रहेको छ ।
एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...
काठमाडौं, ६ असार-लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका ७ वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले ५ वटा जलविद्युत् परियोजना र २...
बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।...
काठमाडौं, १२ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...
एजेन्सी, ३ मंसिर-सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजील र अर्जेन्टिना विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको मैदानमा ब्राजिललाई जीत...
काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पदार्थ युरेनियम नै भएको पुष्टि गरेको हो । नास्टले...
काठमाडौं, ७ असार-कमेडी च्याम्पियन टिमले 'घरघरमा कमेडी' नामक रियालिटी शो सुरु गर्ने भएको छ । लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै यस रियालिटी शो सुरु गर्न लागिएको निर्देशक विशाल भण्डारीले बताए । यस...
एजेन्सी, असार २-अमेरिकी सर्वोच्च अदालतले समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षा दिने पक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्ना कर्मचारी समलिङ्गी वा ट्रान्सजेन्डर भएकै कारण जागिरबाट निकाल्नेहरूले कानुनको उल्लंघन गरिरहेको ठहर गरेको हो ।...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.