लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला

 न्यूज विराट
लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला

जनकपुर, ३० वैशाख-लकडाउनका बेला सिरहामा १ जनाको हत्या गरिएको छ ।सिरहाको लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका-१७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरदकुमार क्षेत्रीले जनाएको छ ।

घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको छ । उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपि कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए । प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, घटनास्थलमै ४ जनाको मृत्यु

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार राती साढे १२ बजे ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकैघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको १...

२ लाखको भारू साट्दा ८९ हजार नक्कली, ठगी आरोपमा जग्गा कारोबारी पक्राउ

विराटनगर । दुई लाख रुपैयाँको भारु साट्दा नक्कली भारतीय रूपैयाँ दिने एक जना जग्गा कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । विरानगर महानगरपालिका २ फुटबल चौकका ४० वर्षीय महेश भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको हो...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्याेः मन्त्री घिमिरे

विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...

नेपाली भूमि फिर्ताको माग गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं,   ७ असोज-चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपाली यवाहरूले काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका हुन् । युवाले ‘ब्याक अफ चाइना’ लेखिएका पम्पलेटसहित सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धिसम्झौता लागू हुनपर्ने...

कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...

सिरहामा राहत वितरणका विषयमा झडप

जनकपुर, २२ वैशाख-सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना...

स्तरोन्नति नभएको भन्दै दक्षिणकालीमा विरोधस्वरूप सडकमै रोपाइँ

काठमाडौं, ८ असार-सरकारले जस्तै स्थानीय तहहरूले समेत विकास बजेट खर्च गर्न सक्दैन । तर, जनता भने विकास भएन भनेर विरोध गर्नुपर्ने बाध्यता छ । सोही क्रममा दक्षिणकाली नगरपालिका-३ का स्थानीयले सडक मर्मत तथा कालोपत्र नभएको...

उत्कृट हुने विद्यार्थीलाई ग्रिनल्याण्डको नगदसहित सम्मान

विराटनगर । विराटनगर ( मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परीक्षामा उत्कृट हुने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको हो । त्यस्तै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्