आज फेरि बढ्यो अमेरिकी डलरको भाउ

 न्यूज विराट
आज फेरि बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं, बैशाख १३-आज शनिबार अमेरिकी डलरसहित केही मुलुकहरूको विनिमयदर बढेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १२१ रूपैयाँ ४२ पैसा र बिक्रिदर १२२ रूपैयाँ २ पैसा थियो भने आज शनिबार एकको खरिददर १२२ रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२२ रुपैया ६३ पैसा पुगेको छ ।

त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ६१ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ ।

सम्बन्धित समाचार

सुनसरीको हरिनगरामा कटुवा पेस्तोल सहित १ जना पक्राउ

विराटनगर, २४ जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन । बिशेष सुचनाको आधारमा आज...

हिज्जे प्रतियोगिताको उपाधि मनोकामना स्कुललाई

विराटनगर । नेशनल प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मनोकामना इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । नेशनल प्याब्सन विराटनगर महानगर कमिटिले विराटनगरमा शनिबार आयोजना गरेको प्रतियोगिताको द्धितीय ग्रिनपीच एकाडेमी र तृतीय अरीहन्त इङ्लिस स्कुल भएको हो ।विद्यार्थीहरुमा...

ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...

पञ्जाब पुलिसलाई पराजित गर्दै एपीएफले चुम्यो विराट गोल्डकपको उपाधी

विराटनगर, ४ वैशाख । विराट गोल्डकपको छैठौं संस्करणको उपाधी विभागिय टिम सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार राती सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाब पुलिसलाई १–० ले...

प्रदेश १ मा ८०३ को परिक्षण गर्दा २२२ जनामा कोरोना पुष्टि

विराटनगर, १५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा दुई सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश १ बाहिरका पाँच जना...

तिहारको तेस्रो दिन आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं, १८ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने...

पूर्वी नाकामा अलपत्र नेपालीलाई प्रकृया पुर्याएर नेपाल प्रवेश ः मुख्यमन्त्री राई

विराटनगर, चैत १०–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाको स्थलगत निरीक्षण गर्दे मुख्यमन्त्री राईले अलपत्र नेपाली नागरिकलाई नेपाल...

ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष

विराटनगर, १७ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारलाई ब्ल्यांकेट र न्यानो कपडा वितरण गर्दै अंग्रेजी नयाँ वर्ष मनाएको छ । कठ्यांग्रीदो जाडोबाट बच्नको लागि विराटनगरस्थित खार्जीका स्थानीयलाई क्लबले ब्ल्यांकेट र न्यानोकपडा वितरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्