आज फेरि बढ्यो अमेरिकी डलरको भाउ

 न्यूज विराट
आज फेरि बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं, बैशाख १३-आज शनिबार अमेरिकी डलरसहित केही मुलुकहरूको विनिमयदर बढेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १२१ रूपैयाँ ४२ पैसा र बिक्रिदर १२२ रूपैयाँ २ पैसा थियो भने आज शनिबार एकको खरिददर १२२ रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२२ रुपैया ६३ पैसा पुगेको छ ।

त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ६१ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ ।

सम्बन्धित समाचार

नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश...

५ लाखमा शिशु किनबेच गर्ने डाक्टर कर्णसहित ६ जनालाई तीनवटा मुद्दा चलाउने तयारी

विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय...

विपन्न वस्तिमा हातेमालोद्वारा मास्क वितरण

विराटनगर, बैशाख २०–विभिन्न सामाजिक काम गर्दै आएको परिवर्तनकालागि हातेमालोले मास्क वितरण गरेको छ ।आज परिवर्तनका लागि हातेमालोले प्रहरी प्रशासन, तथा अति विपन्न वस्तिमा ७ सय थान मास्क बितरण गरेको हो । उनीहरुले हाम्रो अभियान हाटखोला...

विराटनगरमा थप ११ जनामा कोरोना पुष्टि

विराटनगर, साउन २१–प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकामा बुधबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरपालिकामा...

प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए

विराटनगर, ६ असोज-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास...

विराटनगरमा एक महिलाको शव भेटियो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५– ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...

भारत-चीनको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं, ३ असार-भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र...

नीति निमार्ण अपाङगता मैत्री बनाउनुपर्नेमा जोड

विराटनगर । राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेत्रहीन युवा संघ मोरङले विराटनगरमा सोमबार आयोजना गरेको राजनैतिकमा अपाङगता भएका व्यक्तिहरूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्