संकटको बेला उदयपुरका राजनीतिक दल एक ठाँउमा

 न्यूज विराट
संकटको बेला उदयपुरका राजनीतिक दल एक ठाँउमा

उदयपुर, बैशाख १०-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्ध अहिले विश्वनै लडि रहेको छ । यो महामारीले नेपाललाई पनि छोएको छ । कोरोनाबाट नेपालको सबै भन्दा प्रभावित जिल्ला उदयपुर भाको छ ।
उदयपुरमा संक्रमितको संख्या २७ जना पुगेको छ । यप संकटको घडीमा उयदपुरका सबै राजनीतिक दलहरु एक ठाँउमा उभिएका छन । जिल्ला कोरोना भाइरसले उच्च जोखिम रहेकोले यसका विरुद्ध लड्नका लागी हामी जिल्लाका सबै राजनीतिक पार्टीहरु एक ठाँउमा उभिएको नेपाल कम्युष्टि पार्टी (नेकपा)का जिल्ला अध्यक्ष बिनोद कटुवाल ‘दिवस’ले बताए।
सर्वदलिय समितीले बुधबार एक विज्ञप्ती जारी गर्दै “कोभिड–१९ ले उदयपुर जिल्ला भयावह अवस्थामा पुगेको भन्दै जिल्लावासीलाई घर बाहिर ननिस्किन अनुरोध गरेको छ ।” साथै जिल्लाका विभिन्न धार्मीक स्थल गाँउ टोलहरुमा संक्रमित व्यक्ति र सो सँग सम्बन्धित सरोकारवालाहरुको जाच गराउन प्रदेश सरकार र संघिय सरकारको गम्भीर ध्यानर्कष गराएको अध्यक्ष कटुवालले बताए।
साथै अध्यक्ष “कटुवालले परिक्षणलाई ब्यापक नबनाउने हो, भन्ने निकै ठुलो संक्रमण फैलिने खतरा भएको हुनाले प्रदेश सरकार सँग पनि परिक्षणको सामाग्री नभएको हुदा छिटो भन्दा छिटो केन्द्र सरकारले यसमा तदारुकता देखाउन आवश्यकता रहेको बताए ।”
उक्त विज्ञप्तिमा नेकपाका जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली काँग्रेसका सभापति विदुर बस्नेत, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिब खेमनारायण यादव, समाजवादी पार्टीका अध्यक्ष केशब मगर र नेकपाका सचिब ईश्वरमणि राउतको हस्ताक्षर रहेको छ ।

सम्बन्धित समाचार

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।  भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा...

रुकुमपूर्वका २ किशोर १४ दिनदेखि वेपत्ता

रुकुमपूर्व, २० जेठ-रुकुमपूर्वको भूमे गाउँपालिका-२, काँक्रीका सहोदर २ दाजुभाइ २ सातादेखि वेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिक स्रोतका अनुसार यही ४ जेठमा दाजुभाइ...

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

विराटनगर । विराटनगर – ११ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् ।स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको...

तास र नगद सहित ६ जना जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण...

मोरङमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर...

विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–०...

उपत्यकामा ८ सहित आज २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ असोज-आज देशभर २२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आइतबार १७ पुरुष र पाँच महिला संक्रमितको मृत्यु भएको हो । मृतक ३८ देखि ९८ वर्ष उमेर समूहका छन् ।  आइतबार...

प्रदेश १ बाट दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने

विराटनगर, बैशाख १९–प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्