नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

 न्यूज विराट
नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १ जनामा संक्रमण भएको पुष्टि गरेको थियो । साँझ थप ९ जनामा पनि संक्रमण पाइएको मन्त्रालयले जनाएको हो ।

यसअघि त्रियुगास्थित मस्जिदमा थप १३ जनामा कोभिड १९ देखिएको थियो । ११ भारतीय र १ नेपालीमा गत शुक्रबार संक्रमण पुष्टि भएको थियो । त्यस्तै, उनीहरूसँगै बस्दै आएका विराटनगरका ६५ वर्षीय व्यक्तिमा गत शनिबार कोरोना पुष्टि भएको थियो ।

उनीहरूलाई सेती अस्पतालम राखिएको छ । अहिले वीरगञ्जको नारायणी अस्पतालमा ३ जना, धौलागी अस्पतालमा १ जना, पाटन अस्पतालमा २ जना, टेकु अस्पतालमा १ जना, सेती अस्पतालमा २ जनाको उपचार भइरहेको छ । ५ जना भने संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...

सौन्दर्यकर्मी युनियले मनायो १६ औं वार्षिक उत्सव (फोटो फचर)

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय नेपालको १६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । किसानहरुलाई मल विउपुजी...

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता हुँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

सामाजिक काममा अझ सकृय युवा संघ

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...

चाँदीको गरगहनासहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । दुई किलो बढी चाँदीको गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मोरङ रंगेली नगरपालिका ७ कालि मन्दिर चोकमा भारत जिल्ला अरेरिया आमगाछी पंन्चायत वडा नं १३ बस्ने बर्ष २२ का...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्