रौतहटमा हावाहुरी र असिना

 न्यूज विराट
रौतहटमा हावाहुरी र असिना

जनकपुर, ६ वैशाख-गएराति आएको हावाहुरी र असिनाबाट रौतहटमा करोडौंको क्षति पुगेको छ । बर्षासँगै आएको असिनापानीले तरकारी, फलफूल तथा हिउँदे बालीमा करोडौंको क्षति पुगेको हो ।

हावाहुरी र असिनाले जिल्लाको चन्द्रपुर नगरपालिकाको सिन्दुरेघारी, नजरपुर, सन्तपुर, चेतनगर, बेतौना, लगायतका स्थानको दलहन तथा तरकारी बाली नष्ट भएको स्थानियले बताएका छन् ।

शुक्रबार रातिको हुरीले रौतहटको अधिकांश स्थानीय तहमा घरटहरासमेत भत्किएका छन् । असिनासहित आएको हावाहुरीले घरका छानामा लगाइएको टायल फुट्नुका साथै खरका छाना र जस्तासमेत उडाएको स्थानीयले बताएका छन् ।यमुनामाई गाँउपालिकामा रहेको तरकारी बजारको टहराको छानोसमेत हुरीले उडाएको छ ।

सम्बन्धित समाचार

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ । उक्त सम्मेलनमा उपत्यका बाहिरका ७...

अध्यागमनले दिने सेवा रोकियो

काठमाडौं, २६ साउन-अध्यागमन विभागले दिँदै आएको सेवा स्थगित गरेको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि विभागले सेवा नै रोकेको हो ।  विभागले जारी गरेको सूचनाअनुसार अर्को सूचना नआएसम्मका लागि विभागले दिँदै आएकाे हालको...

कोरोनामा दसैं प्रभावः पीसीआर स्वाट्टै घट्यो, नयाँ संक्रमित १७४१

काठमाडौं, १० कात्तिक-कोरोना महामारीका बीच सुरु भएको दसैंका कारण पीसीआर परीक्षण पनि स्वाट्टै घटेको छ । दैनिक १५ हजार हाराहारीमा हुँदै गएको पीसीआर परीक्षण बितेको २४ घण्टामा ५ हजार ६ जनामा सीमित भयो । स्वास्थ्य...

सेती अस्पतालको आइसोलसनमा राखिएका १ जनाको मृत्यु

कैलाली, १४ जेठ-कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी...

लकडाउन थप प्रभावकारी बनाइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति...

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप पठाउदै

काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पूर्वकप्तान हरि खड्का दोषी ठहर

काठमाडौं, ५ फागुन ।नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्