वित्तीय कारोबारलाई चलायमान राख्न जुट्यो राष्ट्र बैंक

 न्यूज विराट
वित्तीय कारोबारलाई चलायमान राख्न जुट्यो राष्ट्र बैंक

काठमाडाैं, ४ वैशाख-कोरोनाका कारणा देश नै लकडाउनकाे अवस्थामा रहेकाे बेला कारोबार घट्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित भएर सक्रिय रहन आग्रह गरेको छ ।

लकडाउनका कारण बैंकिङ कारोबार घट्नुका साथै बैंकिङ तथ्यांकको अभाव भएको भन्दै राष्ट्र बैंकले गतिविधिका बारेमा अनुगमन गरिरहन बैंकरहरूलाई आग्रह गरेको हो ।

त्यसो त राष्ट्र बैंकले वित्तीय साक्षरतालाई लकडाउनको समयमा बढाउन सकिने भन्दै बैंकिङ सूचना तथा जानकारीसमेत सर्वसाधारणलाई फोन गरेकै भरमा दिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार बैंकसम्बन्धी जुनसुकै समस्या या जानकारी चाहिएमा सिधै राष्ट्र बैंकले तोकेको नम्बरमा फोन गरेर जानकारी लिन सकिनेछ । राष्ट्र बैंकले ९८५१२८२१४० र ९८५१०७९७९३ नम्बरको व्यवस्था गरेको छ, जसमा सर्वसाधारणले सिधै फोन गरेर समस्या राख्न सक्नेछन् ।

सम्बन्धित समाचार

बी डिभिजन क्रिकेट : झोराहाट र होराइजन विजयी

विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले...

मन्त्री राजभण्डारीविरुद्धको अवहेलना मुद्दाको सुनवाइ आज आउँदै

विराटनगर । काेशि प्रदेशका सामाजिक विकास मन्त्री बुद्विकुमार राजभण्डारीविरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीशद्वाेय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्‍ताको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ ।  मंगलबार अधिवक्ता उद्वबचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च...

विपद् व्यवस्थापन गर्न प्रदेश ५ ले पहाडी जिल्लालाई ५ र तराईका जिल्लालाई ८ लाख दिने

रुपन्देही, १० वैशाख-प्रदेश  ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ ।प्रदेश सरकार, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट बजेट उपलब्ध गरउाने निर्णय लिएको...

शनिबारदेखि रंगेलीमा कोरोना संक्रमण शुन्य

विराटनगर, २० भदौ–समुदायस्तरमा कोरोना संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकामा कोरोना शंक्रमण शुन्यमा पुगेको छ । जनता क्याम्पसको आइसोलेसन केन्द्रमा रहेका बाँकी तीन जनालेसमेत शनिबार कोरोना जितेर घर फकिएपछि रंगेलीमा कोरोना संक्रमण शुन्यमा पुगेको हो ।...

शीर्ष नेताका भेटघाट बन्द

कोरोना संक्रमण (कोविड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरूले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट, कार्यक्रम बन्द गरेका छन् । कोरोना संक्रमण विश्वभर फैलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकल दाहाल...

कटहरी १ मा वडा कार्यालयको आफ्नै भवन बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ नं. वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण सुरू भएको छ ।७२ लाख २० हजार ३ सय ८६ रुपैया लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास भएको हो । कटहरी...

विराटनगरका मेयर क्वारेन्टाइनमा

विराटनगर, २९ भदौ–प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बसेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि...

भेन्टिलेटर र आइसियू सुविधासहितको कोभिड अस्पताल निर्माण गर्न कांग्रेसको माग

विराटनगर, २७ असोज–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्