कक्षा १०,११ र १२ को परीक्षाबारे छलफल

 न्यूज विराट
कक्षा १०,११ र १२ को परीक्षाबारे छलफल

काठमाडौं, ३ वैशाख-राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई आउजाउ गर्न सहज हुनेगरी कक्षा १०,११ र १२ को परीक्षा गर्ने विषयमा छलफल सुरू गरेको छ । बोर्डले शिक्षा विकास तथा समन्वय इकाइलाई थप परीक्षा केन्द्र कति चाहिने हो, त्यो विवरण ३ दिनभित्र उपलब्ध गराउन भनेको छ ।

‘विभिन्न विकल्पमा छलफल चलिरहेको छ’, बोर्डका एक सदस्यले भने, ‘नजिकका स्कुलमा परीक्षा गर्न सकिन्छ वा सकिँदैन भनेर हेरिएको हो । तर, सरकारले नभनेसम्म हुँदैन ।’

लकडाउन पूर्ण रूपमा नखुलेसम्म परीक्षा गर्न नसकिने ती सदस्यले बताए । ‘अहिले कतिपय विद्यालयलाई क्वारेन्टाइनका रूपमा परिणत गरिएको छ । क्वारेन्टाइन नहटेसम्म परीक्षा हुँदैन’, उनले भने ।

सम्बन्धित समाचार

रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम

विराटनगर, २२ माघ । मोरङको रंगेलीमा रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृति तालिम सम्पन्न भएको छ । रंगेली नगरपालिकाको आयोजनामा सञ्चालित न्यायीक समितिका पदाधिकारी र मेलमिलाप केन्दका संयोजकहरुको दुई दिने क्षमता अभिबृद्धि तालिम...

कोशी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

विराटनगर, साउन ३०-प्रदेश १ मा उपचारका क्रमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय युवकमा कोरोना पुष्टि भएको हो विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुषको...

सकियो नेकपा सचिवालय बैठक, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडाैं, ८ वैशाख-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संसोधन गर्ने निर्णय गरेलगत्तै सचिवालय बैठक बसेको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री...

प्रदेश २ का प्रमुख अहिराजले दुई विधेयक प्रमाणीकरण गरे, दुई फिर्ता पठाइए

प्रदेश- २ का प्रमुख डा राजेश अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् । प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक...

पाकिस्तानको कराँची जेलमा ३ सय कैदी सङ्क्रमित

पाकिस्तान १० जेठ-पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै ३ सयभन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरू जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको...

प्रदेश ५ सरकारद्वारा २०७७ सालमा ६ दिन बिदा दिने निर्णय

प्रदेश ५ को सरकारले २०७७ सालमा प्रदेशको तर्फबाट  ६ दिनको बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २...

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्