सुनको मूल्य घट्यो
काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...
एजेन्सी, चैत २७-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ६ हजार आसपास पुगेको छ ।वर्ल्डमीटर इन्फोका अनुसार बिहीबार बिहानसम्म भारतमा कोरोनाबाट ५ हजार ९ सय संक्रमित हुँदा १७८ जनाले ज्यान गुमाइसकेका छन् ।
बुधबार मात्र भारतमा ५६५ नयाँ संक्रमित थपिँदा १८ जनाले ज्यान गुमाएका छन् ।आज बिहानसम्म त्यहाँ ५ हजार बढीको उपचार जारी रहँदा ५ सय संक्रमित उपचारपछि घर फर्किएका छन् ।
भारतमा यो समाचार तयार पार्दासम्म १ लाख ७६ हजार व्यक्तिले कोराेनाको परीक्षण गरेका छन् ।गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट विश्वका २०९ देश प्रभावित भइसकेका छन् ।
बिहीबार बिहानसम्म १५ लाख १७ हजार व्यक्ति संक्रमित हुँदा ८८ हजार ४ सयले ज्यान गुमाइसकेका छन् । ३ लाख ३० हजार संक्रमित भने उपचारपछि घर फर्किएका छन् ।
काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...
विराटनगर, असार १०–रुकुम हत्याकाण्डको प्रमाण नष्ट गरि अपराधिलाई बचाउन खोजिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कै जनवर्गिय संगठन नेपाल दलित मुक्ति संगठन मोरङले रुकुम पश्चिम चौरजहारीमा भएको हत्या काण्डका...
विराटनगर, १२ मंसिर–प्रदेश १ मा शुक्रबार २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा छ, खोटाङमा दुई, उदयपुर र धनकुटामा एक÷एक र प्रदेश १ बाहिरका नौ जना...
एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका...
एजेन्सी, साउन २८-आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् । अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत महिला हुनेछिन् । उनी भारतीय–जमाइका मूलकी हुन्...
सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । सात दशकको निरन्तर राजनीतिक संघर्ष र बलिदानको प्रतिफलस्वरूप जनताद्वारा निर्वाचित संविधानसभाले २०७२...
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय...
बाँके, १० जेठ-बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका १ संक्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर-३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराती फरार भएका १ जनालाई...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.