सिलाइ सेन्टरमै बन्न थाले गुणस्तरहीन मास्क

 न्यूज विराट
सिलाइ सेन्टरमै बन्न थाले गुणस्तरहीन मास्क

काठमाडौं, फागुन २७–नेपालमा कोरोनाको त्रास बढेसँगै बजारमा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव देखिएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले चरम अभाव खेपिरहेका छन् । बजारमा मास्कको माग बढेपछि अहिले विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन थालेका छन् ।

व्यवसायी दीपक मलहोत्राले पनि मास्क उत्पादन सुरू गर्दै छन् । त्यति मात्र नभएर अहिले स–साना व्यवसाय गर्दै आएका तथा कपडा सिलाइ गरी व्यवसाय गर्नेहरूले पनि मास्क बनाउन थालेका छन् । सर्जिकल मास्कको अभाव भएसँगै सर्जिकल मास्कजस्तै देखिने मास्कहरू बजारमा अहिले छ्यापछ्याप्ती भेटिन थालेका हुन् । यस्ता मास्कहरू हेर्दा उस्तै देखिए पनि गुणस्तर भने सर्जिकल मास्कको जस्तो नहुने विज्ञहरू बताउँछन् ।

सम्बन्धित समाचार

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं, ८ जेठ-नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ...

अन्तःशुल्कको स्टिकरसहित मोरङको कर्सियादेखि व्यापारी पक्राउ, सोमबार धरौटि तोक्ने तयारी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ४ कर्सिया बाट भण्डारन गरिएको राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।कर्सिया बजारमा रहेको केशव निराना पसलका संचाकल ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई इलका प्रहरी...

विराटनगरको सेन्ट्रल मलमा दशैँ उत्सव, हरेक सामानको खरिदमा छुट योजना

विराटनगर । विराटनगरको मेनरोडस्थित सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल बजारले दसैँ–तिहार तथा छठ चाडपर्वमा विशेष आकर्षण छुट तथा उपहार योजना सुरु भएको छ । आफ्नो जुनकुनै मार्केटबाट खाद्यान्नसहित लत्ताकपडा तथा गार्मेट सामग्री, विद्युतीय सामग्रीहरुको खरिदमा...

निरन्तरको वर्षाले डुवानमा विराटनगर ( फोटो फिचर)

विराटनगर । गएरातीदेखि परेको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ । पानीको निकास थुनिंदा विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको हो । सडकमा पानी जमेर आवतजावतसमेत समस्या उत्पन्न भएको छ । लगातारको वर्षाको कारण केसेलिया खोलाको...

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज ग्वाङजाओतर्फ

छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज...

मनाङमा हुनेभयो बलिउड चलचित्रको सुटिङ, निर्माता निर्देशकले गरे अनुगमन

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र 'उचाई'को छायाङ्कन गरिने भएको हो...

भारतीय न्युज च्यानल प्रसारण रोक्ने निर्णय

काठमाडौं, २५ असार-विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा...

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

विराटनगर, ७ साउन । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्