स्वास्थ्य / जीवनशैली Archives - News Birat
नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

शुक्रबार, २ माघ २०७७, १८:३८

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक

वायु प्रदूषण उच्च भएकाले मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदूषण उच्च भएकाले मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

मंगलवार, २१ पुष २०७७, २२:५६

काठमाडौं, २१ पुस-काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा नस्किन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै अकास्मात आएको वायु प्रदूषण उच्च भएकाले केही

पछिल्लो २४ घण्टामा देशभर ५२२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ५२२ संक्रमित थपिए

मंगलवार, २१ पुष २०७७, २१:४५

विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

सोमबार, २० पुष २०७७, ११:०५

चितवन, २० पुुस-सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी

स्वास्थ्य केन्द्र स्थापना

स्वास्थ्य केन्द्र स्थापना

आईतवार, १९ पुष २०७७, १४:४१

सङ्खुवासभा, १९ पुस-जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

बिहीबार, १६ पुष २०७७, १५:०८

एजेन्सी, १६ पुस-चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई 'सःशर्त' अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति

५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

बुधबार, १५ पुष २०७७, १७:१०

काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला

आज देशभर ६१३ संक्रमित थपिए, ७३९ जाना डिस्चार्ज

आज देशभर ६१३ संक्रमित थपिए, ७३९ जाना डिस्चार्ज

बिहीबार, ९ पुष २०७७, २१:३६

विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष छन् । हालसम्म नेपालमा २ लाख ५६

थप ७१० जनामा कोरोना पुष्टि, ११७५ डिस्चार्ज

थप ७१० जनामा कोरोना पुष्टि, ११७५ डिस्चार्ज

शनिबार, ४ पुष २०७७, १९:०१

काठमाडौं, ४ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७१० जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० नमुना पीसीबर विधिबाट परीक्षण गर्दा ७१०

विराटनगरमा थप एक सय बेडको सुविधासम्पन्न कोरोना उपचार केन्द्र

विराटनगरमा थप एक सय बेडको सुविधासम्पन्न कोरोना उपचार केन्द्र

आईतवार, २३ कार्तिक २०७७, १८:५१

विराटनगर २३ कात्तिक–प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्त रुपमा कोरोना सङक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन विराटनगरमा एक सय बेडको एचडिओ र अक्सिजन सहितको

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles