विचार / अन्तर्वार्ता

जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक
बिहीबार, ४ मंसिर २०७७, २१:०६
काठमाडौं, ४ मंसिर-गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत