रोचक/विचित्र

उमेश विश्वकर्माको ‘चर्तिकला’:फर्जि साधारणसभाबाट विधानसमेत संशोधन
बुधबार, १० असार २०७७, ००:५२
विराटनगर, असार ९। आर्थिक अनियमितता, किर्ते, फर्जि साधारणसभा, कर छलि लगाययतको आरोपमा मुछिएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको