खेलकुद Archives - Page 2 of 7 - News Birat
फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

शनिबार, १८ पुष २०७७, ११:४९

काठमाडौँ, १८ पुस-राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको

प्रदेशस्तरीय तेक्वाण्डो सेमिनार विराटनगरमा सुरू, १ सय ३५ खेलाडी सहभागि

प्रदेशस्तरीय तेक्वाण्डो सेमिनार विराटनगरमा सुरू, १ सय ३५ खेलाडी सहभागि

शुक्रबार, ३ पुष २०७७, १८:४५

विराटनगर, ३ पुस-१ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्ष शुक्रबारदेखि विराटनगरमा सुरू भएको छ । दुई दिनसम्म संचालन हुने उक्त सेमिनारमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता

प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

शुक्रबार, ३ पुष २०७७, १८:२७

विराटनगर, ३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि

पारस खड्कालाई कोरोना संक्रमण

पारस खड्कालाई कोरोना संक्रमण

शुक्रबार, २६ मंसिर २०७७, १९:१४

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा आज नतिजा पोजिटिभ देखिएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोरोना पुष्टिपछि अहिले उनी

म्याराडोनाप्रति पेलेको भावुक श्रद्धान्जलि, एक दिन आकाशमा सँगै फुटबल खेल्नेछु

म्याराडोनाप्रति पेलेको भावुक श्रद्धान्जलि, एक दिन आकाशमा सँगै फुटबल खेल्नेछु

बिहीबार, ११ मंसिर २०७७, १२:२३

एजेन्सी, ११ मंसिर-विश्व फुटबलका महान हस्ती पेलेले अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाको निधनप्रति भावुक श्रद्धान्जलि व्यक्त गरेका छन् । ब्राजीललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेले श्रद्धान्जलि व्यक्त गर्दै भनेका

पाँचथर जिल्ला तेक्वाण्डो समिति गठन

पाँचथर जिल्ला तेक्वाण्डो समिति गठन

आईतवार, ७ मंसिर २०७७, २०:२२

विराटनगर,७ मङसिर–नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघ(आइटिफ)को पाँचथर जिल्ला समिति दिपेन्द्र तुम्वापो अध्यक्षता सात सदस्यीय आज गठन गरिएको छ। समितिका उपाध्यक्षद्वयमा मनोज खति , हर्कराज तुम्वापो, सचिवमा सुन्दर योङहाङ र कोषाध्यक्षमा रमेश

आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

बिहीबार, २० कार्तिक २०७७, १२:४०

एजेन्सी, २० कात्तिक-यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज गत सिजन विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज साँझ

डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना

डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना

मंगलवार, १८ कार्तिक २०७७, १०:४८

एजेन्सी, १८ कात्तिक-डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेल अघि गरिएको परीक्षणमा आयाक्सका ११ जना खेलाडीमा कोरोना देखिएको

लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत

लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत

मंगलवार, १८ कार्तिक २०७७, १०:४४

एजेन्सी, १८ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि प्रभावशाली जीत हात पारेको छ । लिड्सको मैदानमा भएको खेलमा लेस्टर सिटी लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।

आईपीएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

आईपीएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

मंगलवार, १८ कार्तिक २०७७, १०:३६

एजेन्सी, १८ कात्तिक-दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles