पोलियो दिवसको अवसरमा विराटनगरमा र्याली

 न्यूज विराट
पोलियो दिवसको अवसरमा विराटनगरमा र्याली

विराटनगर । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विभिन्न पाँच वटा क्लबको संयुक्त आयोजनामा विराटनगरमा र्याली निकालिएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको अगुवाईमा विराटनगरका पाँच वटा क्लबहरुसँग समन्वय गरि र्याली निकालिएको हो । बिहीबार विराटनगरस्थित रोटरी भवनबाट पोलियो उम्मुलन गरौँ भन्ने नारासहित निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो ।

डिस्ट्रीक्ट गभर्नरसँग सोधेर अब पोलियो अन्त्य गरौँ भन्ने नारा लेखिएका टिसर्ट, क्याप र प्लेकार्डसहित र्यालीले नगर परिक्रमा गरेको हो । र्यालीमा रोट्रायाक्टहरु, एडप्ट स्कूलका विद्यार्थीहरु, शिक्षकहरुसहित, क्लबहरुका पदाधिकारी र सदस्यहरु ग्रि सयौँको सहभागीता रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् । र्याली पछि सहभागीलाई खाजा खुवाएर विदाई गरिएको थियो ।

सम्बन्धित समाचार

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

काममा जान्छु भनेको धामीको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका – ४ बटरबारीका एक जना धामीको हत्या भएको छ । ३२ वर्षीय अशोक कुमार यादवको हत्या भएको हो । हत्या गरिएको अवस्थामा शुक्रबार विहान सुनवर्षी नगरपालिका ४ बटरवारी जाने भित्री...

६८ औँ प्रहरी दिवशको अवसरमा मोरङ ट्राफिकको विराटनगरमा सचेतना

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६८ औँ प्रहरी दिवशको अवसरमा ट्राफिक सचेतना मुलक प्रभातफेरी निकालेको छ । विराटनगरमा आइतबार विहान ट्राफिक सचेतनामुलक प्रभातफेरी निकालेको हो । विराटनगरको बसपार्कबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग...

माटाेमुनि गाढेकाे १५ केजि गाँजा माेरङकाे भाथिगंछबाट बरामद

विराटनगर । मोरङकाे जहदा गाउपालिका २ भाथीगंछबाट माटाेमुनि लुकाएको १५ केजि गाँजा प्रहरिले बरामद गरेकाे छ । इलका प्रहरी कार्यलय रानी विराटनगरले बिशेष सुराकीको आधारमा आज बिहान गाँजा बासकाे झ्याङबाटबरामद गरेकाे हाे । प्रहरीले बरामद...

संघीय सांसदका ६९२ जनाको स्वाब संकलन, ५४ जनाको बाँकी

काठमाडौं, २६ वैशाख-आजदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना सांसदसहित कूल ६९२ जनाको स्वाब...

नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा दोस्रो पटक रुट परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुप परीक्षण (ट्रायल) गरिएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा आज बिहीबार रुट परीक्षण गरिएको हो । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै

भेडेटारमा सिसाको 'स्काई वाक' बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ  ।  वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्