न्यूरो हस्पिटलले मनायो २४ औं वार्षिकोत्सव : हप्तादिन ओपीडि निःशुल्क, २४ वटा बिशेष जाँचमा छुट

 न्यूज विराट
न्यूरो हस्पिटलले मनायो २४ औं वार्षिकोत्सव : हप्तादिन ओपीडि निःशुल्क, २४ वटा बिशेष जाँचमा छुट

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालीटी अस्पतालले २४ औं बर्ष पुरा भएको अवसर विभिन्न कार्यक्रम आयोजना गरेको छ । अस्पतालले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी २३ औं वार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवको अवसरमा अस्पतालले अस्पतालमा भर्ना भएका बिरामीहरु तथा बिरामीका कुरुवाहरुलाई फलफुल तथा खाजा बितरण गरेको छ । त्यसैगरिएक कार्यक्रमको आयोजना गरि आफना २४ जनाकर्मचारी लाई बिशेष कदर पत्रप्रदान गरेको छ । सम्मानित कर्मचारीहरुलाई अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्ट, मेडिकल डाइरेक्टर तथा बरिष्ठ फिजिसियन डा. बिबेक कट्टेलले प्रमाणपत्र बितरण गरेका थिए । सोहि कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले अस्पतालले बिरामीहरुको स्वास्थ्य र कल्याणलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दे आएको बताइन् ।

आफनो बार्षिकोत्सवको अवसर पारेर अस्पतालले टाउको दुखाइको बिरामीहरुको लागी भदौ ९ गते देखि १४ गते सम्म बरिष्ठ बिशेषज्ञ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट तथा बिशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेलको ओपिडी सेवा निःशुल्क गरेको छ । त्यसैगरि सोही अवधी भरी २४ वटा बिशेष जाँचमा २४ प्रतिशतसम्म छुटको व्यवस्था गरेको अपतालले जनाएको छ ।
बार्षिकोत्सवकै अवसर पारेर अस्पतालले एक हप्ता सम्म घरदैलो कार्यक्रम गर्ने बताएको छ । अस्पताल रहेको वडा नं १० मा रहेको घर घर गई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा छुट सहितको कार्ड बितरण गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

इलामको विकासको जिम्मा अब सुहाङले लिन्छन् : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि...

आज र भोलि नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं, १५ वैशाख-जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार र मंगलबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी,...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५०...

३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर घर फर्किने संख्या बढिरहेको छ । शनिबारसम्मको विवरणअनुसार ३ सय ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा उपचारपछि निको भएर थप...

कोशीको आकस्मिक कक्षमा २८ शैय्या थपिएपछि उपचारमा सहज

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा शैय्या थप गरेपछि विरामीको उपचारमा सहज बनाएको छ । रामीको चापको कारण शैय्या अभावले झ्यालमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा बेड थप गरेको...

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छःमन्त्री मगर

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ।नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड...

भन्सार कर्मचारी – तस्करबीच झडप, कर्मचारीमाथि हातपात गर्ने तस्कर सूमहका एक जना पक्राउ

विराटनगर । विराटनगर १५ विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटमा भारतबाट तस्करी भएर आएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सारका कर्मचारीमाथि हातपात गर्ने तस्कर समूहका एक जना सदस्य पक्राउ परेका छन् । भन्सार कर्मचारीमाथि अभद्र व्यवहार...

रघुजीलाई अस्पतालमा भेट्दै प्रचण्डले भने : यही अवस्थामा ओलीसँग सँगै जान सकिन्न

काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् । काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्