विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण
विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा संचालनमा आएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सलटेन्सी खुलेको हो ।
ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले गरे । यही महिना भित्रमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीकोे शाखा नेपालगन्ज, धुलाबारी र काठमाडौमा खुल्नेछ । अहिले देशभरीमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा ११ वटा रहेको छ । विराटनगरमा खुलेको पालको छैठौं शाखा हो । विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परार्मश ब्रिज इन्टरनेशनल कन्सलटेन्सीले बिगत ९ वर्षदेखि दिदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले ७ वटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए ।
हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डनेमार्क, अमेरिका, क्यानडालगायतको देशमा विद्यार्थी जाने गरेका छन् । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट जाने विद्यार्थीको रोजगारिको सुनिश्चितता गिरदै आएको छ । अहिलेसम्म ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट १० हजार बढी विद्यार्थी विदेश अध्ययनको लागि पठाएको उनले बताए । बढि अस्ट्रेलिया, युके, क्यानडा जाने गरेका छन् । ‘यो बर्षमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको देशभरीमा पाँच शाखा कार्यालयहरु खुलेको छ । बिद्यार्थी लाई हामी अतिरिक्त सुविधा दिने गरिएको छ । उनीहरुलाई पिकअपदेखि सम्पूर्ण सुविधा दिने गरेका छन् । ट्राभल्स काड देखि रोजगारिको लागि सहयोग गरिन्छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परार्मश दिनको लागि ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको भूमिका ठूलो रहेको बताए । सहि तरिकाले परामर्श दिएर विद्यार्थीलाई अगाडी बढनुपर्ने उनले बताए ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरील्याण्ड कलेजका प्रिन्पिसल लक्ष्मण ढकाल, शिक्षादीपक कलेजका व्यवस्थापन संकायका प्रमुख शैलेन्द्र सिवाकोटीलगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा चर्चित गायक हिमाल सागरले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी सहभागि भएका विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरे ।
विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो ।...
विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् । ‘कोशी प्रदेशसभाको...
विराटनगर, ३० मंसिर–प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत...
एजेन्सी, १ असोज-फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्ट्राइकर नेइमारमाथि दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मार्सेलीसँग भएको खेलका क्रममा विवाद गरेपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो। उनले आफूमाथि...
‘लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म लम्बिने भएको छ । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । सोही निर्णय अनुमोदनसहित अन्य...
काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपी मल खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद...
जनकपुरधाम, ८ असार-नागरिकता ऐन २०६३ को शंसोधन विद्येयकमा राखिएको प्रावधानको प्रदेश २ का विभिन्न जिल्लामा विरोध बढ्दै गएको छ । यसैबीच, आज जनकपुरधाममा नागरिकता विद्येयकको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.