दुर्घटना रोक्न सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा
बिहिबार, ०१ चैत, २०८०,
न्यूज विराट
विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सचेतना मुलक अभियानको थलानी गरेको छ ।
सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर बिहीबारदेखि अभियानको थलानी गरेको हो । ट्राफिक नियमको उल्लघंनको कारणले जिल्लामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सन्देशमुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान सुरू गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानले जानकारी दिए । यो अभियान एक हप्तासम्म संचालन हुने उनले जानकारी दिए । ‘डियूटिमा रहेका ट्राफिक प्रहरीले सन्देश मुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान सुरू भएको छ । जसले गर्दा सवारी चालकहरुले ट्राफिक नियमको पालना गराउन सहयोग पुग्नेछ,’ ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले भने, ‘यो अभियान एक हप्तासम्म मोरङ जिल्ला भरीमा लागू हुनेछ ।’
यस्तो अभियानले सवारी दुर्घटनामा न्यूनिकरण हुने हामीले अपेक्षा राखिएको उनले बताए । ट्राफिक प्रहरीले तीव्र गति जीवन क्षति, मादक पदार्थ सेवन गरी सवाधारी साधन नचलाऔं, सवारी चलाउँदा मोवाइल फोनको प्रयोग नगरौँ, भन्ने जस्ता प्लेकार्ड बोकेर सडकमा उभिएका छन् ।
चालक र सहचालकलाई पनि दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘हामीले चालक र सहचालकलाई सवारी साधन ओभरटेक नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराएका छौं । प्रहरी निरीक्ष न्यौपानले भने, ‘सामूहिक रुपमा चालक र सहचालकलाई एकठाउँमा भेला गरेर हामीले प्रशिक्षण दिएका छौं ।’ ट्राफिक प्रहरीले थालेको सचेतना अभियानले सवारी दुर्घटनामा कमी आउने पनि अपेक्षा गरिएको उनले बताए । ट्राफिक प्रहरी पोस्ट निमुवाले पनि अभियान सुरु गरेको छ । दुर्घटना न्युनिकरणको लागि प्लेकार्ड बोकेर अभियान सुरु गरिएको ट्राफिक प्रहरी पोस्ट निमुवका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले जानकारी दिए ।
काठमाडौं, १९ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न स्थानबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि स्वीकार...
एजेन्सी, जेठ ५ -दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो । पछिल्ला...
विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...
विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले झण्डै तीन लाखको अवैध सामान बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको २ लाख ६७ हजार १ सय मुल्य बरावरको अवैध सामान मंगलबार बरामद गरेको हो ।प्रहरीले...
काठमाडौँ, ६ मङ्सिर-नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा...
काठमाडौं, जेठ २-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७...
विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका...
विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...