रतुवामाइ समाजले मनायो स्थापना दिवस

 न्यूज विराट
रतुवामाइ समाजले मनायो स्थापना दिवस

विराटनगर । रतुवामाइ समाज विराटनगरको पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
विराटनगरस्थित आर्दश स्कुलमा शनिबार एक कार्यक्रम आयोजना गरी पाँचौ स्थापना दिवस मनाएको हो ।

समाजको अध्यक्ष विष्णुराज लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद ऋषिकेष पोखरेल रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
समाजको स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तादन गरे । रगत नभएर कसैको पनि अकालमै ज्यान नजाहोस र रगत अभावलाई पूर्ती गर्ने उद्देश्यले खुल्ला रक्तादान कार्यक्रम आयोजना गरिएको समाजका प्रेम श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २९ जेठ-आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो । विज्ञान,...

सिरियाबाट १० जना फ्रान्सेली बालबालिका फिर्ता

एजेन्सी, असार ८-सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।...

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक...

चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने गुरुराज घिमिरेकाे घाेषणा

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले सक्रिय राजनीतिक जीवनबाट बिदा लिने बताएका हुन् । उनले स्थानीय चुनावलगत्तै यसबारे निर्णय लिने जानकारी दिँदै...

चीनमा याे वर्ष अत्यधिक जाडाे हुने, विद्युत आपूर्ति नियमित पार्न सकस

एजेन्सी, २२ कात्तिक । यस वर्षको जाडो याममा चीनका कतिपय क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आउने भएको छ । जाडो अध्यधिक हुँदा बिजुलीको खपत बढ्ने तर आपूर्ति कायम राख्न समस्या पर्न सक्ने चीनले बताएको हो ।...

‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन

विराटनगर । छन्द कवि रोहिणी रसिकको ‘छन्द उपसना’कविता सङ्ग्रहको विमोचन भएको छ । खोटाङ सेवा सामाजिक मञ्चले आयोजना गरेको कार्यक्रममा सो कविता सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार टङ्क न्यौपाने, विराटनगर महानगरपालिका प्रज्ञा...

प्रदेश २ को नामः मध्य मधेस पनि अस्वीकृत

कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो । सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्