विराटनगरको सेन्ट्रल मलमा दशैँ उत्सव, हरेक सामानको खरिदमा छुट योजना
सोमबार, २९ असोज, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरको मेनरोडस्थित सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल बजारले दसैँ–तिहार तथा छठ चाडपर्वमा विशेष आकर्षण छुट तथा उपहार योजना सुरु भएको छ । आफ्नो जुनकुनै मार्केटबाट खाद्यान्नसहित लत्ताकपडा तथा गार्मेट सामग्री, विद्युतीय सामग्रीहरुको खरिदमा १० प्रतिशतसम्म नगद छुटको घोषणा गरेको हो ।
आफ्ना ग्राहक तथा उपभोक्ताहरुलाई चाडपर्व लक्षित विशेष छुटको व्यावस्था ल्याएको सेन्टर बजारले जनाएको छ । सेन्ट्रल बजारले आज घटस्थापनाको दिनदेखी आगामी कार्तिक ६ गते सम्म विभिन्न सामान खरिदमा विशेष छुट सहित विभिन्न अफर ल्याएको हो ।
हरेब बर्ष झै यसपटक पनि नेपालीहरुको महान पर्व दशैँ तिहार र छठ पर्वको अवसरलाई मध्यनगर गर्दै सेन्ट्रल बजारमा खरिद गर्न आउने आमउपभोत्ताहरुलाई विशेष छुटको व्यवस्था लिएर आएको सेन्ट्रल बजारका व्यावस्थापक ओम घिमिरले बताए ।
जस अन्र्तगत खाद्यन्न सामाग्रीमा १० प्रतिशत सम्म छुट र लत्ता कपडा ,कस्मेटिक जुत्ता चप्पल , गरगहना , व्याग, किचन सामाग्री , ग्लास वयेर, होमडेकर तथा खेलौनाका सामानहरुमा १० प्रतिशत छुट रहेको सेन्ट्रल बजारले जनाएको छ ।
यस अघि पनि सेन्ट्रल बजारले नयाँ बर्ष, बार्षिक उत्सव लगायत विभिन्न समयमा अफरहरु दिदै आएको छ । सेन्ट्रल बजारले अहिले दशैँ तिहार तथा छठ पर्व लक्षित अफर ल्याएसँगै सेन्ट्रल बजार आम उपभाक्ताहरुको रोजाई बन्ने सेन्ट्रल बजारले अपेक्षा राखेको छ ।
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा...
धनगढी, ३१ वैशाख-बर्दियाकी कोरोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका कैलालीका १ सय १ जनाको स्वाब संकलन गरिएको छ ।बर्दियाको राजापुर नगरपालिका-५ की ११ बर्षिया बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको मंगलबार स्वाब परीक्षण गरिएको...
काठमाडौं, २४ वैशाख-कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग सांसदले गरेका छन् । नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने माग सांसदले...
विराटनगर । सुनसरीको दक्षिण क्षेत्रमा विशेष अप्रेसनमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी अज्ञात समूहले हतियार लुटेका छन् । सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राती १२ बजे आक्रमण गरी...
सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् । पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान,...
एजेन्सी, २० कात्तिक-च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले जीत हात पारेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा...
पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा १ हजार जना कोरोना...
विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो ।आर्मीसँग...