
सुनको मूल्य प्रतितोला १ लाख नजिक
काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडी बढने बताएका छन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर सरकार अगाडी बढने बताएका हुन् ।
औद्योगिक उत्पादन, प्रवर्द्धन, आयात, निर्यात र बजारीकरण सम्बन्धी समस्या समाधानका लागि पूर्वका उद्योगी व्यवसायीको मागलाई संघिय सरकारले सहजिकरण गरेर अगाडी बढने उनले बताए । उद्योग मैत्री वातावरण बनाउन पहल गर्ने उनको भनाई छ । ‘म यही निर्वाचन क्षेत्रबाट जितेर अगाडी बढेको हो,’ मन्त्रीले मोदीले भने, ‘यहाँका औद्योगिक क्षेत्रका समस्या सुनुवाई गर्न आफुले पहल र प्रत्यत्न गर्न सधै भरी लागि पर्नेछु ।’
उद्योगी व्यवसायीहरूले कोशी प्रदेशबाट उत्पादन भएको बस्तु निर्यातमा सहजिकरण राज्यले गरिदिनुपर्ने माग राखे । उनीहरुले अहिले भइरहेको विद्युतको समस्याको सावधान गर्न पनि माग राखे । कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरना, उपाध्यक्ष नन्दकिशोर राठी, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललगायतका सहभागि उद्योगी व्यवसायीहरूले औद्योगिक उत्पादन, प्रवर्द्धन, आयात, निर्यात र बजारीकरण सम्बन्धी समस्या समाधानका लागि राज्यले पहल गरिदिनुपर्नेमा जोड दिए ।
काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...
विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...
विराटनगर । विभागीय टिम नेपाल आर्मी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश...
विराटनगर । विराटनगर – १६ रानीमा रहेको गौतम बुद्ध स्कुलले छैटौं फन फिष्टा तथा ४४ औं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी फन फिष्टा तथा वार्षिक उत्सवमा विभिन्न...
इलाम, १ भदौ-इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएर उनी ढलेका थिए ।...
विराटनगर । सुनसरीको रामधनुी नगरपालिका ७ मा पिकनिक जाने क्रममा १६ वर्षीया एक जना किशोरीलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने सुनसरी इनरुवा नगरपालिका ४ का ३३...
काठमाडौं, २९ वैशाख-दार्चुलाको कालापानी सीमाक्षेत्रमा सशस्त्र प्रहरीको टोली जाने भएको छ । दार्चुलाको व्यास गाउँपालिका– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् । शुक्रबार ट्वीट गर्दै उनले वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.