नेपाल नर्सिङ्ग संघले मनायो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस
शनिबार, ३० बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल नर्सिङ्ग संघले विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको छ । विराटनगर ४ नोबेल पछाडी आफ्नै नवनिर्मत भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी नर्सिङ्ग दिवस मनाएको हो ।
संघको भवनमा निर्माणमा उल्लेखिनय योगदान पु¥याउने दुई जनालाई संघले सम्मान गरेको छ । जग्गा दाता होमादेवी न्यौपाने र नेपाल नर्सिङ्ग संघको निर्वतमान केन्द्रीय सदस्य अन्जुला कार्कीलाई सम्मान गरिएको छ । उनीहरुलाइ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको संघको सचिब मेनुका भण्डारीले जानकारी दिइन् ।
सोही अवसरमा नर्सिङ्ग संघ आफ्नै भवनको सरेको छ । नवनिर्मित भवनको उद्घाटन कार्यक्रम प्रमुख अतिथि जग्गादाता होमादेवी न्यौपानेले गरिन् । सभाहलसहितको एक तलाको पक्की भवन संघको निर्माण पुरा भइ संचालनमा आएकोको अध्यक्ष कविता अधिकारीले बताइन् ।
एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...
काठमाडौं, ४ असार-प्रतिनिधिसभाबाट सन्देशसहित विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए...
काठमाडौं ३० चैत-कोरोना फैलिएको ४ महिना बढी भयो । हालसम्म पनि कुन औषधि खायो भने ठीक हुन्छ भन्ने वैज्ञानिक आधार नपाइएको डाक्टरहरूले बताउने गरेका छन् । हामीले यो सामग्री तयार पार्दासम्म विश्वमा करिब १७ लाख...
विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् । विद्यार्थी...
काठमाडौं, ३० वैशाख-जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो...
विराटनगर, १६ भदौ–कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएपनि झण्डै एक साता सम्म रिपोर्ट नआउने गरेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरिएका व्यक्तिहरुको परिक्षण रिपोर्ट आउन ढिलाई हुने गरेको मात्र नभई रिपोर्टनै गायब...
विराटनगर । कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका...
विराटनगर, २९ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण...