विद्यार्थीलाई करियर काउन्सेलिङ

 न्यूज विराट

विराटनगर, २१ कात्तिक । विराटनगरमा अध्ययनरत विद्यार्थीहरुका लागि करियर काउन्सेलिङ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि विषय छनौट सम्बन्धी काउन्सेलिङ गरिएको हो ।

कार्यक्रममा सर्टिफाइड क्यारियर कोच पूर्ण ब्लूम एजुकेशनल कन्सल्टेन्सीबाट सन्तोष जैन स्रोत व्यक्तिका रुपमा प्रस्तुच भएका थिए । उनले विद्यार्थीहरूलाई यथार्थपरक लक्ष्य लिए आफ्ना आकांक्षाहरू पूरा गर्न सकिने बताए ।

कार्यक्रममा विराटनगरस्थित अर्किड उच्च मावि कक्षा १२ को व्यवस्थापन संकायमा अध्ययनरत सय जना विद्यार्थीहरुको सहभागीता रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

सम्बन्धित समाचार

सेबोनको निर्णयले नियामक निकाय नै रुष्ट, बजार घटाउन खोजिएको लगानीकर्ताको आरोप

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको निर्णयप्रति लगानीकर्ता मात्र होइन नियामक निकाय पनि रुष्ट बनेका छन् । मंगलबार सेबोनले लगानीका लागि जोखिमयुक्त ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै लगानीकर्ताका संगठन र नेप्सेले नै उक्त...

दुव्यर्वहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी, कारवाही गर्न प्रेम कुमारीको माग

विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...

तस्करीको एक सय बोरा चामलसहित पिकअप भेन प्रहरी नियन्त्रणमा

विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....

न्यूरोद्धारा छारेरोग सम्बन्धी निवन्ध प्रतियोगिता, प्रथम भए श्रेय

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ को अवसर पारेर छारेरोग सम्बन्धी निवन्ध प्रतियोगिता आयोजना गरेको छ ।उक्त प्रतियोगितामा प्रथम विराटनगरको आर्दश स्कुल कक्षा ९ का श्रेय शर्मा, द्धितीय दिल्ली पब्लिक स्कल कक्षा ९...

देशका अराजकतातिर जाँदैछ: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा...

घरेलु तथा साना उद्योग महासंघको अधिवेशन शनिबार, एक दिने प्रर्दशनीमा ६० स्टल रहने

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ । महासंघ अन्र्तगतको महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा कडाइ

विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्