माटाेमुनि गाढेकाे १५ केजि गाँजा माेरङकाे भाथिगंछबाट बरामद

 न्यूज विराट
माटाेमुनि गाढेकाे १५ केजि गाँजा माेरङकाे भाथिगंछबाट बरामद


विराटनगर । मोरङकाे जहदा गाउपालिका २ भाथीगंछबाट माटाेमुनि लुकाएको १५ केजि गाँजा प्रहरिले बरामद गरेकाे छ । इलका प्रहरी कार्यलय रानी विराटनगरले बिशेष सुराकीको आधारमा आज बिहान गाँजा बासकाे झ्याङबाट
बरामद गरेकाे हाे ।

प्रहरीले बरामद गरेकाे गाजा ई.प्र.का.रानी बाट खटीएको टोलीले उक्त बास झ्याङकाे एक मिटर गहिराे खाढल खनेर गाढेकाे अवस्थामा बरामद गरेकाे माेरङ प्रहरिले जनाएकाे छ ।
बरामद गरेकाे गाजा ई.प्र.का.रानी बाट ८ किलोमिटर पुर्व उत्तर पर्दछ ।
बरामद गरेकाे गाजा भारत तस्करी गरि लैजाने तयारी गरिएको थियाे । पहाडी जिल्लाबाट आएकाे गाजा सिमावर्ति क्षेत्र हुँदै गाजा तस्करी हुने गरेकाे छ । प्रहरीले बरामद गरेकाे गाजा कसले राखेकाे त्याे खुलेकाे छैन ।

सम्बन्धित समाचार

क्रिटिकल केयरमा काम गर्ने चिकित्सक र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...

विराटनगरको महेन्द्र रात्री माविलाई रोटरीले बनायो ‘ह्याप्पी स्कूल’

विराटनगर, ९ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित महेन्द्र रात्री माविको जिर्णोद्वार र रंगरोगन गरी हस्तान्तरण गरेको छ । ग्लोबल ग्रान्ट अन्तर्गत सो विद्यालयको कक्षाकोठा, शौचालय, ढोका, झ्याल निर्माण तथा घेराबारागरी सम्पूर्ण भवनको...

गण्डकीमा बिहानै थपिए २० कोरोना संक्रमित 

काठमाडौं, ८ असार-गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा गण्डकीका थप २० जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ संक्रमितमा स्याङ्जाका १० र नवलपरासी (पूर्व) का ८...

शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ । zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

तेस्रो मेयर कप : सुनवर्षी वडा नम्बर ८ बिजय

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिता सुनवर्षी नगरपालिका वडा नम्बर ८ बिजय भएकाे छ । सुनवर्षी २ र सुनवर्षी  ८ बिच शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ८  विजयी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्