दिब्य ज्योती अस्पतालमा ‘फास्ट ट्रयाक’ बाट उपचार

 न्यूज विराट
दिब्य ज्योती अस्पतालमा ‘फास्ट ट्रयाक’ बाट उपचार

विराटनगर । विराटनगर १४ मलाया रोडमा रहेको दिव्य ज्योती हस्पिटलमा ‘पेइङ्ग क्लिनिक (फास्ट ट्रयाक) तथा डे केयर सेवा सुरु गरेको छ । विरामीलाई गुणस्तरीय सेवा दिदै आएको दिब्य ज्योतीले विरामीहरूलाई छिटो र छरितो सेवा प्रवाह गर्ने उद्देश्यले फास्ट ट्रयाक तथा डे केयर सेवा सुरु गरेको हो ।

फास्ट ट्रयाकबाट विरामीले उपचार गरे छिटो सेवा पाउने अस्पतालका प्रशासक प्रमुख दिपेन्द्र साहले जानकारी दिए । फास्ट ट्रयाकबाट आउने विरामीले कम समयमा एउटै छानामुनि सम्पूर्ण सेवाहरु प्राप्त गर्नेछन् । भरपर्दो उपचार सेवा प्रदान गरेर विरामीको मन जित्दै आएको दिव्य ज्योतीले २४ सै घण्टा आकस्मिक सेवा, फिजिसियन डाक्टरहरुबाट ओपीडि सेवा, आँखा, नाक, कान तथा घाँटीको सम्पूर्ण उपचार सेवाहरू गर्दै आएको छ । यस्तै छाला, यौन तथा कुष्ठ रोग, उपचारको सुविधा पनि रहेको छ ।

अस्पतालमा मोतियाविन्दुको शल्यक्रियाको साथै डे– केयरको पनि सुविधा रहेको छ । फेको प्रविधिद्धारा तोपिकल विधिले मोतियाबिन्दुको पनि शल्यक्रिया गर्दै आएको छ । यस्तै अत्याधुनिक फेको प्रविधि द्धारा शल्यक्रिया गरी स्वदेशी तथा विदेशी लेन्स राख्ने गरेको छ । दिब्य ज्योतिमा जलबिन्दुको शल्यक्रिया गर्नुको साथै मासु पलाएको, आँसु नली र छडके आँखाको चेकजाँच तथा शल्यक्रिया हुने गरेको छ ।
अस्पतालमा दैनिक २५० भन्दा बढी विरामीले उपचार गर्न विरामी आउने गरेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ बाट पदक जित्ने खेलाडीसहित १ सय ९६ जना पुरस्कृत

विराटनगर । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट पदकविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले पुरस्कारसहित सम्मान गरेको छ । मंगलबार इटहरीमा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा खेलकुद विकास बोर्डले १ सय...

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो...

आज १४ औँ लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख-१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै छ ।कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका...

नाबुन इटहरीमा नयाँ नेतृत्व, अध्यक्षमा पुजा भट्टराई

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको अध्यक्षमा पुजा भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । इटहरी उपमहानगर कमिटीको पहिलो अधिवेशनले भट्टराई अध्यक्षता निर्विरोध निर्वाचित भएकी हुन् । उनको अध्यक्षमा १५ सदस्यीय नगर...

अजोड इन्स्योसेन्स विरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ ।कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी...

कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्यसमाग्री निशुल्क प्रदान

विराटनगर–कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ । स्वास्थ्य समाग्री हस्तान्तरण...

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयमको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्