विराटनगरको जनता माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 न्यूज विराट
विराटनगरको जनता माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १४ असार । विराटनगर २ स्थित जनता माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

स्वं मनोहर रोक्का क्षेत्रीको ४५ दिनको स्मृति दिवसको अवसर पारेर विद्यालयमा एस.एल.सी.समूह २०३१ ले ६३ जना छात्र÷छात्राहरुलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरेको हो ।

विद्यालयको सभाहलमा एक कार्यक्रम बीच पूर्व विद्यार्थीहरुले छात्र÷छात्राहरुलाई ती सामग्री वितरण गरेका हुन् । स्वं मनोहर रोक्का क्षेत्री सोही विद्यालयमा अध्ययन गरेर नेपाल प्रहरीमा लामो समयदेखि सेवा गर्दे डि.एस.पि. सम्म सेवा गर्नुभएको उहाँकी छोरी मेहीक रोक्काले जानकारी दिनुभयो ।

बुबाको पूण्य स्मृतिमा बुबासंगै पढनुहुने एस.एल.सी.समूह २०३१ का सवै पूर्व विद्यार्थीले विद्यालयका छात्र÷छात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्न सहयोग गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

स्वं मनोहर रोक्का क्षेत्री विद्यालयमा निकै लगनशिल विद्यार्थी रहेको उहाँको सहकर्मी साथी नारायण पराजुलीले स्मरण गर्नुभयो । कार्यक्रममा बरिष्ठ पत्रकार शिवबहादुर कार्की, विद्यालयका प्रधानाध्यापक सनद कोइराला र समाजसेवी कुमार रेग्मी लगायतले छात्र÷छात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ का शिक्षकलाई सुचना प्रविधि तालिम दिइने

विराटनगर, ७ असोज–प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्वन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक÷एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको...

विराटनगरमा लागूऔषध सहित एक जना पक्राउ

विराटनगर, ७ असोज । बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन्  । हिजो बेलुका ५ बजे ईलाका प्रहरी...

नाबुन विराटनगरको सामाजिक काम : बहिरा बालवालिकासँग मनाए बाल दिवस

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) महानगर कमिटि विराटनगरले सामाजिक काम गरेर ६० औं राष्ट्रिय बाल दिवस मनाएको छ । विराटनगर – ५ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका शनिबार नावुनले ‘बालबालिकामा लगानी, सुनिश्चित...

विद्युतीय माध्यमबाट काम गर्न सकिने निजी कार्यालय बन्द गर्न सरकारको आह्वान

सरकारले घरमै बसेर काम गर्न सकिने निजी कार्यालयहरू बन्द गर्न आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गरी काम गर्न सकिने कार्यालयहरू बन्द गर्नका...

विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले...

वीपीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १२ असोज–सुनसरीको धरानस्तिथ बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । ज्वरो, खोकी, स्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण भएर आइतबार राती ११.५० बजे प्रतिष्ठानको इमेरजेन्सी वार्डमा भर्ना...

रोटरी क्लब डाउनटाउनद्वारा बाढी पीडितलाई राहत वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाढी पीडितलाई राहत वितरण गरेको छ । जहदा गाउँपालिकाको बुधनगरमा बाढीबाट प्रभावित विपन्न परिवारलाई क्लबले राहत वितरण गरेको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी बाढीपीडितलाई चामल, पिठो,...

दिव्य ज्योती अस्पतालमा ६ महिनामा २५ जनाको आँखाको नानीको सफल प्रत्यारोपण (भिडिओ)

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको दिव्य ज्योती अस्पतालमा हालसम्म २५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैकबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।१५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्