मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो : प्रधानमन्त्री ओली

 न्यूज विराट
मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अझै मुल पार्टी कुन हो भन्ने शंका छ र ? आजबाट मुल पार्टी कुन हो त्यसको टुंगो लागेको छ । ’

प्रधानमन्त्री ओलीले  आफूले नेतृत्व गरेको नेकपा देशकै मुल पार्टी भएको बताए । उनले जति ठूलो ठाउँ रोजेपनि आफूहरुलाई सभा गर्न ठाउँ सानो नै हुने गरेको बताए ।

‘आमसभा गर्न अरुलाई कुनै सानो ठाउँ छान्यो भने पनि अरुलाई त्यो ठाउँ ठूलो हुन्छ । तर, हामीलाई जति ठूलो ठाउँ खोजे पनि हामीलाई सानो हुन्छ ,’ उनले भने ।

सम्बन्धित समाचार

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

मोरङमा ‘घुमुवा’ प्रहरी राख्दिन : एसपी नवराज कार्की

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले तत्काललाई सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् । एक हप्ता अगाडी मोरङ प्रहरी प्रमुख भएर कार्यभाव समालेपछि सोमबार संचारकर्मीहरूसँग परिचयत्मक कार्यक्रममा बोल्दै उनले तत्काललाई...

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

विराटनगर, ७ साउन । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा...

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ६ साउन-संसदको विकास तथा प्रविधि समितिले श्रमजीवी ऐनविपरीत कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना...

सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस

काठमाडौं, २५ पुस । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस गरेको छ । आज आइतवार बसेको बैठकले कोरोना सङ्क्रमण बढ्दै गएकाले २५ जनाभन्दा...

अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीकाे माग गर्दै उनकाे गृह जिल्ला सर्लाहीका १२ जना कांग्रेसीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायतका नेताले हिजाे बिहीबार पत्र...

विपक्षी दलहरूको एकै स्वर : सरकार निरंकुश शासनतर्फ उन्मुख

संसदका विपक्षीदहरूले सरकारले हालै ल्याएको २ अध्यादेशले लोकतन्त्र नै धारापमा पारेको बताएका छन् । बुधबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आयोजनामा गरिएको विपक्षीदहरूको बैठकले यस्तो निर्णय गरेको हो । सोमबार सरकारले दल फुटाउन सहज हुने गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्