विराटनगरको गोदाममा प्रहरीको छापा

 न्यूज विराट
विराटनगरको गोदाममा प्रहरीको छापा

विराटनगर, २५ मंसिर–विराटनगर–९ जलजलामोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा प्रहरीले छापा हानेर करिब ७६ पोकाभन्दा बढी कपडा बरामद गरेको हो ।

भारतबाट तस्करी गरि अवैध रूपमा कपडा ल्याएर भण्डारण गरिएको जानकारी पाएपछि प्रहरीले कपडा बरामद गरेको हो । मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोदामा छापा हानेर सो परिमाणको कपडा बरामद गरेको हो ।

बरामद भएको कपडा प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । कपडा बरामद गरेपछि प्रहरीले अहिले थप अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

सम्बन्धित समाचार

रुसमा ३ लाख पुगे कोरोना संक्रमित, सवै नेपाली सुरक्षित

मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।...

विराटनगरमा १२ सहित प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...

औषधी व्यवसायी ढकालको दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । मुलुकको शान्ति विकास र समबृद्धिको कामना गर्दै दण्ड प्रणाम यात्रा गरेको उनले बताए ।...

आयकरको सीमा घट्यो

काठमाडौं, साउन १ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो...

पाँच बुद्धे मागसहित अखिल नेपाल ट्रेड युनियले बुझायो श्रम कार्यालयमा ज्ञापन पत्र

विराटनगर। अखिल नेपाल ट्रेडयुनियन महासंघ कोशी प्रदेशको अगुवाईमा श्रमकार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएको छ । ५ बुँदे माग सहित अखिल नेपाल टे«ड युनियनले आज श्रम कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा श्रमऐन २०७४ लागू गरिनुपर्ने, सामाजिक...

पार्टी जुटाउने अवसरको लागि प्रधानमन्त्रीलाई धन्यवाद : शरदसिंह भण्डारी

  काठमाडौं, ११ वैशाख-तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक रहेका शरदसिंह भण्डारीले समाजवादी र राजपा पार्टी एकीकरण गर्न प्रधानमन्त्रीले सहयोग पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।  बिहीबार निर्वाचन...

चौथो मिल्स गोल्डकप : प्रहरीलाई हराउँदै पेमा युवा क्लब फाइनलमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै...

रक्सी पिएर मृत्यु भएका परिवारलाई प्रदेश २ ले १/१ लाख दिने निर्णयको आलोचना

काठमाडौं, २३ वैशाख-महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १/१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई किरिया खर्चबापत प्रतिपरिवार १/१ लाख दिने घोषणा गरेपछि यसको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्