संघीय संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

 न्यूज विराट
संघीय संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

काठमाडौं, २२ साउन-संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको छ । प्रवक्ता पाण्डेसहित संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । 

सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमनका लागि सुदूरपश्चिमसम्म गएको थियो ।

सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । तर, पाण्डेको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

सम्बन्धित समाचार

अध्यादेशले कोरोना विरुद्धको लडाईँलाई अझ कमजोर बनायो : सांसद मण्डल

विराटनगर, बैशाख ९–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले विपदका बेला सरकारले सोमबार जारी गरेको अध्यादेशले कोरोना विरुद्धको लडाइलाई कमजोर बनाएको बताएका छन् । उनले प्रधानमन्त्रीको उक्त कदम बेमौसमको बाजा भएको बताउँदै विपन्न, असाहय र सडकमा...

खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालकाे महाभूकम्पकाे पराकम्पन होइनः भूकम्पविद

आइतबार बिहान खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालमा गएकाे विनाशकारी महाभूकम्पकाे पराकम्पन नरहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । केन्द्रका भूकम्पविद् भरत काेइरालाले खाेटाङ केन्द्रबिन्दु भएर गएकाे ६ रेक्टर स्केलकाे भूकम्प ७२...

माधवको अभियान तुहाउन सक्रिय बने एमालेका नेता

काठमाडौं, जेठ १९ । पार्टी बिरुद्ध निरनतर अभियान नछाडेपछि निश्काशनमा पर्नुभएका एमालेका पूर्वबरिष्ठ नेता माधव नेपालले जसरी प्नि अलग पार्टी बनाएर माओवादीसँग बिलय गराउने योजना बनाएपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन ।...

भर्चुअल प्रणालीबाट नयाँ शैक्षिकसत्र सुरु गरिने

काठमाडौं, १२ जेठ-सरकारले भर्चुअल माध्यमबाट पनि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् । कोरोना भाइरस...

३ दिनमा ३ दाजुभाइको निधन : घटना सुनेर दिदीको पनि मृत्यु, सिंगै गाऊँ शोकमग्न

बाँके, जेठ ६ । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाईको मृत्यु भएपछि सिंगै गाउँ शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी)...

हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक

एजेन्सी, असार ४-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ । यसअघि द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ का बिरामीका लागि फाइदाजनक नरहेको...

प्रदेश १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभरी ८४ जना संक्रमित

विराटनगर, जेठ ८–प्रदेश नं. १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई...

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ कात्तिक-गत २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्