नागरिकता शंसोधन विधेयक विरुद्ध जसपा मोरङले विरोधसभा गर्ने

 न्यूज विराट
नागरिकता शंसोधन विधेयक विरुद्ध जसपा मोरङले विरोधसभा गर्ने

विराटनगर, असार १२-नागरिकता ऐनलाई शंसोधन गर्न बनेको विधेयकविरुद्ध जनता समाजवादी पार्टी मोरङले प्रदर्शन गर्ने भएको छ । नेता मो. कादीर र राजकुमार यादवको अध्यक्षमा शुक्रबार विराटनगरमा बसेको जसपा मोरङको बैठकले संशोधन ऐन विरुद्ध प्रलर्शन गर्ने निर्णय गरेको हो ।

विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिने कानुन बनाउन संसदमा नेपाल नागरिकता पहिलो शंसोधन ऐन प्रस्तुत गरेको भन्दै मोरङमासमेत आगामी आसार १६ गते विरोध प्रदर्शन र सभा गर्ने नेता मो. कादीरले जानकारी दिए ।

उनले नागरिकता संशोधन ऐनले महिला माथि विभेद हुने भएकाले पार्टीको केन्द्रीय सर्कुलर बमोजिम विरोध प्रदर्शन र सभा गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित समाचार

१० दिनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकार तयारी

काठमाडौं, १६ जेठ-कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिले विदेशमा रहेक नेपालीलाई चरणवद्ध रूपमा फिर्ता ल्याउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि सबै प्रदेशमा पोकल मन्त्री तोकेर विदेशबाट ल्याएका नेपालीलाई...

प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि स्कलर्स होम स्कुललाई

विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि मोरङ सुन्दर हरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५...

कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिकाे बैठक बस्दै

काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा...

विराटमा आङ खस्ने महिलाको निःशुल्क उपचार : शल्यक्रियापछि विरामी भन्छन्, ‘पुनर्जीवन पायौं’

विराटनगर । कोशी प्रदेश सरकारले आङ खस्ने महिलाको उपचार निःशुल्क सुरू गरेको छ । पहाडी र तराइको जिल्लाको ग्रामिण क्षेत्रमा आङ खस्ने रोगको समस्याले महिलाहरू ग्रसित भएपछि प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरू गरेको हो...

प्रदेश २:आइतबार १ सय ४४ जना थपिए

जनकपुरधाम, ३२ साउन-प्रदेश २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ हजार नजिक पुगेको छ । आइतबार १ सय ४४ जना थपिएसँगै संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ...

सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायक सामाग्री वितरण गरेको हो । नगर परिसरमा आयोजित कार्यक्रममा...

‘फेवा आइडलले केराबारीको शिर उचो बनाएको छ’

  किशन शाही केराबारी । उत्तरी मोरंगमा संञ्चालित शैक्षिक संस्थाहरुको तुलनामा नीजि क्षेत्रको अग्रणी भूमिका निर्वाह गर्न सफल स्कुल विद्यार्थीहरुका लागि उत्कृष्ट प्लेटफर्म भएको समाजसेवी तथा शिक्षापे्रमीहरुले बताएका छन् । प्रतिभा पहिचान र प्रस्फुटनका लागि...

ब्राजिलमा एकैदिनमा ४८ हजार कोरोना संक्रमित

एजेन्सी, असार १९-ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १ सय ५ जना सक्रमित भएका हुन् । यो सँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्