गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

 न्यूज विराट
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं, ५ असार-गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बागलुङका १४, कास्कीका ६, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्वका) २/२ जना रहेका छन् ।योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ३ सय ४८ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशानलायका अनुसार आज संक्रमण पुष्टि भएका सबै जना केही दिनअघि भारतबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका थिए । उनीहरूलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

सरकारी छाप कीर्ते गरेर फरार १८ वर्षपछि पक्राउ

झापा, ३ मंसिर । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले...

सास्थम कलेजका बिएचम र बिबिएका विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगरस्थित सास्थम कलेजमा बिएचम र बिबिएका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले रत्ना होटलमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बिएचमका ४६ र बिबिएका ३२ जना विद्यार्थीहरुलाई विदाइ गरेको हो । बिबिएका सन् २०१९...

डलर सस्तो मूल्यमा दिने भन्दै १० लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, १९ असोज-अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा १० लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

प्रदेश १ मा ३ जनाको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

विराटनगर, २७ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक...

उदयपुरको शिवाई र मोतीगडा कोरोना खतरायुक्त क्षेत्र घोषणा, ७८ जनाको नमुना संकलन

गाईघाट, १२ वैशाख-उदयपुरको चौदण्डीगढी नगरपालिका-५, शिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमुना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४, मोतिगडामा पनि २० जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । प्रदेश नं १ का सामाजिक...

अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा कोरोना

काठमाडौं, २० साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएको छ । केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । १८० जनाको स्वाब परीक्षण गर्दा...

युवा पुस्तालाई दक्षता प्रदान गर्न विराटनगरमा पत्रकारिता तालिम सुरु

विराटनगर, २४ फागुन । नयाँ युवापुस्तालाई पत्रकारिता क्षेत्रमा दक्षता प्रदान गर्ने उद्देश्यले तालीम शुरु भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र सो सङ्घको मोरङ शाखाको संयुक्त आयोजनामा आजदेखि यहाँ एक हप्ते आधाभूत तालिम सञ्चालन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्