लकडाउनमा सक्रिय काठमाडौं महानगर : साढे ६८ हजारलाई राहात, २० हजारलाई नियमित भोजन

 न्यूज विराट
लकडाउनमा सक्रिय काठमाडौं महानगर : साढे ६८ हजारलाई राहात, २० हजारलाई नियमित भोजन

काठमाडौं, १५ वैशाख-काठमाडौं माहानगरपालिकाले लकडाउनको अवधिमा आफ्नो सक्रियता बढाएको छ । लकडाउन अवधिमा कतिपय विकास निर्माणका कामदेखि महानगरको सरसफाई र राहात वितरणमा सक्रियता बढाइएको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले बताए ।

महानगरप्रमुख शाक्यले ४५ औँ कार्यपालिकाको बैठकमा राखेको विवरणअनुसार लकडाउन अवधिमा ६८ हजार ६ सय जनाभन्दा बढीलाई महानगरले राहात सामाग्री उपलब्ध गराएको छ ।

विभिन्न वडा कार्यालयहरुमार्फत खान पाएनौ भन्ने १९ हजार ७ सय २३ जनालाई विभिन्न वडा कार्यालयमा निशुल्क खाना खुवाइएको महानगरले जनाएको छ ।

सम्बन्धित समाचार

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

आवश्‍यक मापदण्ड पूरा गरेर भोलिदेखि उद्योग खोल्न पाइने

आवश्‍यक सुरक्षा सतर्कता अपनाएर शुक्रबारदेखि उद्योगहरु सञ्चालनमा आउने भएका छन् । लकडाउन लगाएको १० दिनपछि सरकारले लकडाउनमा खुकलो नीति लगाएको छ । शुक्रबारदेखि उद्योग सञ्चालनमा प्रशासनले अवरोध नगर्ने भएको छ । विशेष गरी खाद्य र औषधि...

सांसद अपहरणको छानविन गर्न विपक्षी ४ दलको माग

काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

एभरेष्टमा चाडपर्व उत्सव सम्पन्न

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ । बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको...

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं, १६ साउन-कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा...

कोशी सांस्कृतिक प्रतिष्ठानले गर्यो विराटनगरमा बृहत सांस्कृतिक कार्यक्रम

विराटनगर, १५ फागुन । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले विराटनगर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले सहिद सप्ताहको सन्दर्भ पारेर कार्यक्रम गरेको हो । सो अवसरमा विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा कार्यक्रम आयोजना गरिएको...

अनुशासन उल्लघंन गर्ने सांसदलाई कारवाही गर्न एमालेले गठन गर्यो संसदीय बोर्ड

काठमाडौं, चैत्र ५-नेकपा एमालेले पार्टीको अनुशासन उल्लंघन गर्ने सांसदलाई कारवाही गर्ने बाटो खोलेको छ । संसदीय दलको बैठकले कारवाही गर्न गठन गर्नुपर्ने संसदीय बोर्ड बनाएको हो । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्