प्रदेश १ मा ९३७ संक्रमणमुक्त, ३३९ संक्रमित थपिए
विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...
काठमाडौं, २ वैशाख-नेपालमा लकडाउनको शुरु नहुँदैदेखि हालसम्म खाडीसहितका ७ देशमा मृत्यु भएका ७० श्रमिकको शव नेपाल ल्याउन समस्या भएको वैदेशिक रोजगार प्रवद्धन बोर्डको सचिवलयले जनाएको छ ।
युएईमा ११, कतारमा ८, साउदीमा २८, कुवेतमा ६, मलेसियामा १५ जनाको शव नेपाली ल्याउन समस्या भएको सचिवलयले जनाएको हो । त्यस्तै, दक्षिण कोरिया र सेसेल्समा १/१ जनाको शव रहेको कोर्डले जानकारी दिएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध र लकडाउनले वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
दक्षिण कोरिया र सेसेल्समा मृत्यु भएका श्रमिकको शव परिवारको सल्लाहमा उत्तै दाहसंस्कार गरिएको बोर्डले जनाएको छ । अहिलेको अवस्थामा लकडाउन कहिले खुल्छ र शव सहज तरिकाले ल्याउन सकिन्छ भनेर कुर्नुभन्दा परिवारले सहमतिमा मृत्यु भएकै देशमा दाहसंस्कार गर्न सहज हुने बोर्डका कार्यकारी श्रेष्ठले जानकारी दिए ।
कोरोनाको संक्रमणका कारण युएईमा मृत्यु भएकी एक महिलाको शव पनि परिवारको सहमतिमा उतै दाहसंस्कार हुने उनले बताए । मृत्यु भएका कामदारलाई रोजगारदाता देशमा दाहसंस्कार नियोगमार्फत पहलसमेत गरि दिने बोर्डले जानकारी दिएको छ ।
विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...
काठमाडौँ, २५ कात्तिक–सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता...
काठमाडौं, ६ वैशाख ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, 'गठबन्धन टुटाउने षड्यन्त्र...
सुर्खेत, ४ जेठ-कालिकोटमा नौ वटा स्थानीय तहले एक हजार ८४ बेडको क्वारेन्टाइन बनाएका छन् । भारतमा रेल सेवा सुचारु भएपछि रोजागारीका लागि भारत गएका जिल्लामा आउन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गरेका हुन् । जिल्लाका नौ...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा...
काठमाडौं, २० असार-आज बिहान बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज स्थायी कमिटी बैठक स्थगित भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक सोमबारसम्मका लागि स्थगित गरिएकाे हो । बिहीबार पनि...
विराटनगर । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर...
विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि बुधबार संचारकर्मीहरुसँग परिचत्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.