राष्ट्रिय वाणिज्य बैंकः नाफा घट्यो, खराब कर्जा बढ्यो

 न्यूज विराट
राष्ट्रिय वाणिज्य बैंकः नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं, माघ २९–राष्ट्रिय वाणिज्य बैंकको नाफा चालू आर्थिक वर्षको ६ महिनामा ८.३१ प्रतिशतले घटेको छ । नाफा घटे पनि अन्य बैंकको तुलनामा भने वाणिज्य बैंक नै अगाडि छ । बैंकको नाफा यस वर्ष २ अर्ब २० करोड ९४ लाख पुगेको छ । गत वर्षको तुलनामा यो २० करोड ५ लाख कम हो ।

बैंकको खराब कर्जा पनि गत वर्षको तुलनामा बढेको बैंकको दोस्रो त्रैमासिक विवरणमा उल्लेख छ । बैंकको खराब कर्जा ४.७७ प्रतिशतले बढेको छ । गत बर्ष ३.४ प्रतिशतमा सीमित थियो । बैंकको खुद आम्दानी पनि २ प्रशितले बढेको छ । बैंकले आधारदर ६.६ मा पुर्याएको छ भने स्प्रेड दर पनि गत वर्षको तुलनामा ०.७५ प्रशितले बढाएको छ । बैंकको अहिले स्प्रेड दर ५.५३ छ । बैंकसँग निक्षेप १ खर्ब ९४ अर्ब ९० करोड रकम छ भने ऋण लगानीे १ खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ बाट दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने

विराटनगर, बैशाख १९–प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने...

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

विराटनगर, १ असोर । भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा...

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

लोकसेवाले खोल्यो पाँचसय बढी अधिकृतमा विज्ञापन

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि विज्ञापन नगरेको लोक सेवा आयोगले विभिन्न पदमा नयाँ भर्नाका लागि विज्ञापन खुलाएको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हो...

भारत-चीन सैनिकबीच लद्दाखमा भएको झडपबारे बोल्यो नेपाल

काठमाडौं, ६ असार-भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्नका लागि दुवै देशलाई आग्रह गरेको छ । लद्दाखको गलवान घाटीमा भएको भारत-चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा भएको २० भारतीय सैनिकको मृत्यु भएको थियो ।...

अधिकारी आयल स्टोरद्धारा पेट्रोल र डिजलको कालोबजारी

सप्तरी, बैशाख २०–सप्तरीको रुपनी गाउँपालिकाको एक पेट्रोप पम्पमा प्रहरीकै मिलेमतोमा कालोबजारी हुने गरेको पाइएको छ । रुपनी गाउँपालिका–२ स्थित अधिकारी आयल स्टोरले प्रहरीकै मिलेमतोमा डिजेल र पेट्राल दर रेट भन्दा अत्याधिक मुल्य लिएर बिक्रि गर्ने...

दुर्गा प्रसाईंले गरे दुबईमा मेडिकल कलेज खोल्ने घोषणा

झापा । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५...

बेल्जियमबाट फर्किएकी बाग्लुङकी युवतीमा भेटियो कोरोना संक्रमण

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्