एसईई कप फुटबलको उपाधि बाल आदर्श बोर्डिङ स्कुललाई

 न्यूज विराट
एसईई कप फुटबलको उपाधि बाल आदर्श बोर्डिङ स्कुललाई

विराटनगर – चौथो संस्करणको एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शील्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको इटहरीस्थित बाल आदर्श बोर्डिङ स्कुलले जितेको छ। विराटनगरको दिल्ली पब्लिक स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै बाल आदर्शले उपाधि हात पारेको हो।

उपाधिसँगै विजेता टिमले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको दिल्ली पब्लिक स्कुल (डिपिएस) ले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको चयन पनि गरिएको थियो। उत्कृष्ट गोलकिपर बाल आदर्श बोर्डिङ स्कुलका सुमन चौधरी घोषित भए। सनसाइन सेकेन्डरी बोर्डिङ स्कुलका अनिस खड्का उत्कृष्ट डिफेन्डर, डिपिएसका आयुष सहनी उत्कृष्ट मिडफिल्डर, साई चिल्ड्रेन होम स्कुल इटहरीका विशेष सरदार उत्कृष्ट फरवार्ड घोषित भए।

त्यसैगरी, उत्कृष्ट प्रशिक्षकको उपाधि बाल आदर्श बोर्डिङ स्कुलका निरज चौधरीले प्राप्त गरे। प्रतियोगिता अवधिमा सर्वाधिक गोल गर्ने खेलाडी डिपिएसका अमन खवा भए भने सर्वश्रेष्ठ खेलाडीको उपाधि डन बस्को स्कुलका प्रकाश कामतले जिते।

विजयी तथा उत्कृष्ट खेलाडीहरूलाई एक कार्यक्रमकाबीच विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष काजी बहादुर बस्नेत, विराट गोल्ड कप फुटबल ट्रस्टका पूर्वअध्यक्ष सन्तोष बानिया, उद्योगी प्रत्यूष राउत, मेरिल्याण्ड कलेजका निर्देशक मनोज गुप्तालगायतले पुरस्कार प्रदान गरेका थिए।

सम्बन्धित समाचार

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

ओखलढुंगा–बाँदरले हदै सम्मको दुख दिन थालेपछि सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले...

विराटनगरमा मोटरसाइकलमा आएका तीन युवाले यसरी हाने तरबार, एक जना युवा घाइते

विराटनगर । तीन जना युवाले विराटनगरको व्यस्त बजारमा एक जना युवालाई दिनदहाडै तरबार प्रहार गरेका छन् । सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिममाथि तरबार प्रहार गरेका हुन्...

परवेजको आक्रमक ब्याटिङ, विराटनगरले दियो एलिटलाई ११५ रनको टार्गेट

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङका खेलाडी परवेज शेख र रवि रोयले आक्रमक ब्याटिङ गरेका छन् । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँगको...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

एनसीडिए मोरङद्धारा प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) को ५२औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। शनिबार आयोजित कार्यक्रममा संघले प्रहरी कार्यालयलाई आवश्यक स्वास्थ्य सामग्रीहरू...

४९ करोडको सबारीसाधन किन्दै प्रदेश १ सरकार

विराटनगर, असार ११–सवारी साधन खरिदसहित प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष करिब आधा अर्ब रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ । प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा...

एमाले विराटनगरको निर्वाचन : मनोनयन दर्ता सुरु, राती ११ बजे मतदान

विराटनगर । विराटनगरमा नेकपा एमालेको महानगर कमिटीको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण सुरु गरेको छ । जसका लागि आकांक्षी उम्मेदवारहरू फाराम लिन लाइनमा देखिएका छन्।मंगलबार उद्घाटन भएको दोस्रो...

कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्